नेपाल उद्योग परिसङ्द्वारा बाढीपीडितका लागि सवा ५ करोड बढी सहयोग
newsare.net
काठमाडौं । नेपाल उद्योग परिसङ्घको समन्वयमा परिसङ्घका सदस्य संस्थाहरूबाट प्रधानमन्त्री दैवी प्नेपाल उद्योग परिसङ्द्वारा बाढीपीडितका लागि सवा ५ करोड बढी सहयोग
काठमाडौं । नेपाल उद्योग परिसङ्घको समन्वयमा परिसङ्घका सदस्य संस्थाहरूबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच करोड २९ लाख १५ हजार सहयोग हस्तान्तरण गरिएको छ । परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको टोलीले आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई पाँच करोड २९ लाख १५ हजारको चेक हस्तान्तरण गरेको हो । अर्थमन्त्री वाग्लेलाई एमएडब्लु गु्रपबाट परिसङ्घका पूर्वअध्यक्ष विष्णुकुमार अग्रवालले […] Read more














