तातोपानीमा सात हजार रोपनीमा सामूहिक स्याउ खेती, किसानलाई स्याउ टिप्न चटारो
newsare.net
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित बाँजारावलामा सात हजार १४० रोपनी क्षेत्रफलमा सामूतातोपानीमा सात हजार रोपनीमा सामूहिक स्याउ खेती, किसानलाई स्याउ टिप्न चटारो
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित बाँजारावलामा सात हजार १४० रोपनी क्षेत्रफलमा सामूहिक रूपमा स्याउ खेती गरिएको छ । कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले तातोपानीको बाँजारावलमा रहेको स्याउ बगैँचा जिल्लाकै नमुना बगैँचा भएको बताए । यहाँका करिब ५२ किसान मिलेर सामूहिक रूपमा स्याउ खेती गरेका छन् । यो वर्ष मात्र छ हजार ५०० बिरुवाले […] Read more














