भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, २६९९ जनाको उद्धार
newsare.net
काठमाडौं । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७ सय ३४ पुगेको छ । प्रहरी प्रधान कार्यालयलभोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, २६९९ जनाको उद्धार
काठमाडौं । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७ सय ३४ पुगेको छ । प्रहरी प्रधान कार्यालयले आज बिहान ८ः०० बजेसम्मको उक्त विवरण सार्वजनिक गर्दैै हालसम्म दुई हजार ६ सय ९९ जनाको उद्धार गरिएको जनाएको छ । विभिन्न जिल्लाबाट ७३४ जनाको शव फेला परेको जनाउँदै उक्त कार्यालयले रसुवामा १३, धादिङमा ५०, तनहुँमा ३६, नुवाकोटमा ५२, […] Read more














