बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीले भने, ‘ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौं’
newsare.net
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा पबाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीले भने, ‘ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौं’
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा पुगेर स्थलगत अनुगमन र निरीक्षण गरेका छन् । उनले शनिबार बिहानै नुवाकोटको सदरमुकाम विदुर आएका थिए । विदुरमा उनले नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘राहत तथा उद्धार कमाण्ड पोस्ट’ पुगेर उद्धार तथा राहत वितरणमा भइरहेका कामहरुबारे जानकारी लिएका थिए ।सो क्रममा उद्धार कार्यको नेतृत्व […] Read more














