बाढीले काठमाडौं-मुग्लिन सडक भासियो, आवतजावत पूर्णरुपमा अवरुद्ध
newsare.net
काठमाडौं । मुग्लिन सडक बाढीका कारण पूर्णरुपमा अवरुद्ध भएको छ। भोटेकोशी हुँदै आएको बाढीका कारण त्बाढीले काठमाडौं-मुग्लिन सडक भासियो, आवतजावत पूर्णरुपमा अवरुद्ध
काठमाडौं । मुग्लिन सडक बाढीका कारण पूर्णरुपमा अवरुद्ध भएको छ। भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको हो। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भागबाट कटान गरेपछि सडक अवरुद्ध भएको हो। बाढीको कटानका कारण सडकको केही भाग भासिएपछि यातायात सञ्चालन पूर्णरुपमा […] Read more














