सिटी एक्सप्रेसमार्फत विदेशबाट नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने
newsare.net
काठमाडौं । बाढीपहिरोबाट प्रभावित परिवारलाई आर्थिक सहयोग पुर्याउन सिटी एक्सप्रेसले विदेशबाट नसिटी एक्सप्रेसमार्फत विदेशबाट नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने
काठमाडौं । बाढीपहिरोबाट प्रभावित परिवारलाई आर्थिक सहयोग पुर्याउन सिटी एक्सप्रेसले विदेशबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने भएको छ। कम्पनीका अनुसार बाढी आएको दिनदेखि नै यो विशेष सुविधा लागू गरिएको हो। विदेशमा रहेका नेपालीले नेपालमा रहेका परिवार तथा बाढीपहिरो प्रभावित आफन्तलाई सहज, छिटो र पठाएको पूर्ण रकम प्राप्त हुने गरी पैसा […] Read more














