Nepal



बाढी प्रभावितको राहतका लागि एमएडब्लु ग्रुपद्वारा १ करोड ११ लाख सहयोग

काठमाडौं । हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनामा सहयो

साउदी अरेबियाले तेलभन्दा पनि ठूलो स्रोत भनेको ‘अरेबियन शिल्ड’ के हो ? २.५ ट्रिलियन डलरको स्रोत उत्खननको तयारी

काठमाडौं । विगत केही दशकहरूमा तेलले साउदी अरबलाई धनी बनाएको छ । यसले साउदी अर्थतन्त्रलाई बलियो बन
BizKhabar Online » BizKhabar Online

साउदी अरेबियाले तेलभन्दा पनि ठूलो स्रोत भनेको ‘अरेबियन शिल्ड’ के हो ? २.५ ट्रिलियन डलरको स्रोत उत्खननको तयारी

काठमाडौं । विगत केही दशकहरूमा तेलले साउदी अरबलाई धनी बनाएको छ । यसले साउदी अर्थतन्त्रलाई बलियो बनाएको छ र विश्वका धनी राष्ट्रहरूको सूचीमा छ । साउदी अरब अब आशा गर्दछ कि यसको अर्को प्रमुख आर्थिक अवसर मरुभूमिमुनि गाडिएको तेलमा होइन, तर देशको माटोमुनि चट्टानहरूमा निहित छ । यो ‘खजाना’ ले साउदी युवराज मोहम्मद बिन सलमान […]

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा अर्को सूचना नभएसम्म निरन्तर उपलब्ध

काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँद
BizKhabar Online » BizKhabar Online

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा अर्को सूचना नभएसम्म निरन्तर उपलब्ध

काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा अर्को सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ । यसअघि भदौ १४ गतेसम्मका लागि निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जिबी डेटा र ५० वटा एसएमएस सुविधा उपलब्ध गराइएको थियो । राहत वितरण तथा उद्धार कार्यलाई […]

हालसम्म १७ वटा म्युचुअल फन्डले घोषणा गरे लाभांश : सबैभन्दा धेरै प्रभु स्मार्ट फन्डको, कसको कति ?

काठमाडौं । म्युचुअल फन्डहरुले गत आर्थिक वर्षको नाफाबाट इकाई धनीलाई धमाधम लाभांश घोषणा गरिरहेका
BizKhabar Online » BizKhabar Online

हालसम्म १७ वटा म्युचुअल फन्डले घोषणा गरे लाभांश : सबैभन्दा धेरै प्रभु स्मार्ट फन्डको, कसको कति ?

काठमाडौं । म्युचुअल फन्डहरुले गत आर्थिक वर्षको नाफाबाट इकाई धनीलाई धमाधम लाभांश घोषणा गरिरहेका छन् । चालु आर्थिक वर्ष सुरु भएको करिब साढे एक महिनामा १७ फन्डहरुले गत आर्थिक वर्षको नाफाबाट इकाईधनीलाई लाभांश घोषणा गरेका हुन् । सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा प्रभु स्मार्ट फन्ड र प्रभु सेलेक्ट फन्ड रहेका छन् । यी दुवै फन्डले […]

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले विनाशकारी बाढीबाट प्रभावित नागरिक
BizKhabar Online » BizKhabar Online

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको र नागरिकको दैनिक जीवन प्रभावित बनेको अवस्थामा […]

सिटी एक्सप्रेसमार्फत विदेशबाट नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । बाढीपहिरोबाट प्रभावित परिवारलाई आर्थिक सहयोग पुर्‍याउन सिटी एक्सप्रेसले विदेशबाट न
BizKhabar Online » BizKhabar Online

सिटी एक्सप्रेसमार्फत विदेशबाट नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । बाढीपहिरोबाट प्रभावित परिवारलाई आर्थिक सहयोग पुर्‍याउन सिटी एक्सप्रेसले विदेशबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने भएको छ। कम्पनीका अनुसार बाढी आएको दिनदेखि नै यो विशेष सुविधा लागू गरिएको हो। विदेशमा रहेका नेपालीले नेपालमा रहेका परिवार तथा बाढीपहिरो प्रभावित आफन्तलाई सहज, छिटो र पठाएको पूर्ण रकम प्राप्त हुने गरी पैसा […]

बाढीले काठमाडौं-मुग्लिन सडक भासियो, आवतजावत पूर्णरुपमा अवरुद्ध

काठमाडौं । मुग्लिन सडक बाढीका कारण पूर्णरुपमा अवरुद्ध भएको छ। भोटेकोशी हुँदै आएको बाढीका कारण त्
BizKhabar Online » BizKhabar Online

बाढीले काठमाडौं-मुग्लिन सडक भासियो, आवतजावत पूर्णरुपमा अवरुद्ध

काठमाडौं । मुग्लिन सडक बाढीका कारण पूर्णरुपमा अवरुद्ध भएको छ। भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको हो। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भागबाट कटान गरेपछि सडक अवरुद्ध भएको हो। बाढीको कटानका कारण सडकको केही भाग भासिएपछि यातायात सञ्चालन पूर्णरुपमा […]

बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीले भने, ‘ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौं’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा प
BizKhabar Online » BizKhabar Online

बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीले भने, ‘ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौं’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा पुगेर स्थलगत अनुगमन र निरीक्षण गरेका छन् । उनले शनिबार बिहानै नुवाकोटको सदरमुकाम विदुर आएका थिए । विदुरमा उनले नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘राहत तथा उद्धार कमाण्ड पोस्ट’ पुगेर उद्धार तथा राहत वितरणमा भइरहेका कामहरुबारे जानकारी लिएका थिए ।सो क्रममा उद्धार कार्यको नेतृत्व […]

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, २६९९ जनाको उद्धार

काठमाडौं । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७ सय ३४ पुगेको छ । प्रहरी प्रधान कार्यालयल
BizKhabar Online » BizKhabar Online

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, २६९९ जनाको उद्धार

काठमाडौं । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७ सय ३४ पुगेको छ । प्रहरी प्रधान कार्यालयले आज बिहान ८ः०० बजेसम्मको उक्त विवरण सार्वजनिक गर्दैै हालसम्म दुई हजार ६ सय ९९ जनाको उद्धार गरिएको जनाएको छ । विभिन्न जिल्लाबाट ७३४ जनाको शव फेला परेको जनाउँदै उक्त कार्यालयले रसुवामा १३, धादिङमा ५०, तनहुँमा ३६, नुवाकोटमा ५२, […]

तातोपानीमा सात हजार रोपनीमा सामूहिक स्याउ खेती, किसानलाई स्याउ टिप्न चटारो

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित बाँजारावलामा सात हजार १४० रोपनी क्षेत्रफलमा सामू
BizKhabar Online » BizKhabar Online

तातोपानीमा सात हजार रोपनीमा सामूहिक स्याउ खेती, किसानलाई स्याउ टिप्न चटारो

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित बाँजारावलामा सात हजार १४० रोपनी क्षेत्रफलमा सामूहिक रूपमा स्याउ खेती गरिएको छ । कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले तातोपानीको बाँजारावलमा रहेको स्याउ बगैँचा जिल्लाकै नमुना बगैँचा भएको बताए । यहाँका करिब ५२ किसान मिलेर सामूहिक रूपमा स्याउ खेती गरेका छन् । यो वर्ष मात्र छ हजार ५०० बिरुवाले […]

देशभरका सदस्यसँग नागरिकको उद्धार तथा राहतका लागि सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित भएका नागरिकको उद्धार तथा राहतका लागि नेपाल निर्माण व्यवसाय
BizKhabar Online » BizKhabar Online

देशभरका सदस्यसँग नागरिकको उद्धार तथा राहतका लागि सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित भएका नागरिकको उद्धार तथा राहतका लागि नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना देशभरका सदस्यसँग सवारीसाधन माग गरेको छ । महासंघका महासचिव शिवहरि घिमिरेले शनिबार परिपत्र जारी गर्दै बाढीपीडितको सहयोगार्थ मिनी ट्रक, पिकअपलगायतका सवारीसाधन उपलब्ध गराउन सम्पूर्ण सदस्यलाई अपिल गरेका हुन् । विज्ञप्तिमा भोटेकोशीको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा अकल्पनीय मानवीय एवं […]

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

मुस्ताङ । उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारे स्थलगत र
BizKhabar Online » BizKhabar Online

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

मुस्ताङ । उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारे स्थलगत र ड्रोनमार्फत अनुगमन सुरु गरिएको छ । हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको संकेत नदेखिएको अधिकारीहरूले बताएका छन् । भोटेकोशी बाढीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद् जोखिम पहिचान तथा पूर्व तयारीलाई तीव्रता दिइएको हो । जिल्ला प्रशासन कार्यालय […]

उपत्यकामा २४ घण्टाभित्र ६३४ सवारी चालक कारबाहीमा, मापसे र तीव्र गतिका धेरै

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने ६३४ जना सवारी च
BizKhabar Online » BizKhabar Online

उपत्यकामा २४ घण्टाभित्र ६३४ सवारी चालक कारबाहीमा, मापसे र तीव्र गतिका धेरै

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने ६३४ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष चेकिङका क्रममा आइतबार बिहानसम्म उनीहरूलाई कारबाही गरिएको हो। कारबाही पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ४८ जना, तीव्र गतिमा गुडाउने ८२ जना र रातो बत्ती मिच्ने २९ […]

आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान

काठमाडौँ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद
BizKhabar Online » BizKhabar Online

आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान

काठमाडौँ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग प्रदान गर्ने भएको छ। आइएमई ग्रुप तथा ग्रुपले प्रवर्द्धन गरेका कम्पनीहरु ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पद्म ज्योति ग्रुपको १ करोड सहयोग

काठमाडौँ। हालै नेपालको विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी पहिरोले जनजीवनमा गम्भीर असर पुर्‍
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पद्म ज्योति ग्रुपको १ करोड सहयोग

काठमाडौँ। हालै नेपालको विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी पहिरोले जनजीवनमा गम्भीर असर पुर्‍याएको छ । यस्तो दुःखद परिस्थितिमा प्रभावित परिवार तथा समुदायलाई राहत तथा पुनर्स्थापनार्थ सहयोग पुर्‍याउने उद्देश्यका साथ पद्म ज्योति ग्रुप अन्तर्गत रहेको स्याकार ट्रेडिङ कम्पनी प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत रु. १ करोड सहयोग गरेको छ । प्राकृतिक विपत्तिका कारण प्रभावित भएका […]

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २ करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको
BizKhabar Online » BizKhabar Online

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २ करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको छ। उक्त सहयोग रकमको चेक कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, पूर्व अध्यक्ष गोविन्दलाल संघाई […]

अमेरिका-भेनेजुएलाबीच ६५ अर्ब ब्यारेल तेल भण्डार विकासको सम्झौता, लगानीका चुनौती भने कायमै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो प्रशासनले भेनेजुएलासँग बृहत् ते
BizKhabar Online » BizKhabar Online

अमेरिका-भेनेजुएलाबीच ६५ अर्ब ब्यारेल तेल भण्डार विकासको सम्झौता, लगानीका चुनौती भने कायमै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो प्रशासनले भेनेजुएलासँग बृहत् तेल सम्झौता गरेको बताएका छन् । सम्झौता कार्यान्वयन भएमा अमेरिकाले भेनेजुएलाका विशाल अप्रयुक्त तेल भण्डारमा लागत मूल्यमा पहुँच पाउनेछ । सामाजिक सञ्जालमार्फत सम्झौताको घोषणा गर्दै ट्रम्पले विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ र भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजबीच भएको वार्तापछि सम्झौता भएको बताए । […]

नेपाल उद्योग परिसङ्द्वारा बाढीपीडितका लागि सवा ५ करोड बढी सहयोग

काठमाडौं । नेपाल उद्योग परिसङ्घको समन्वयमा परिसङ्घका सदस्य संस्थाहरूबाट प्रधानमन्त्री दैवी प्
BizKhabar Online » BizKhabar Online

नेपाल उद्योग परिसङ्द्वारा बाढीपीडितका लागि सवा ५ करोड बढी सहयोग

काठमाडौं । नेपाल उद्योग परिसङ्घको समन्वयमा परिसङ्घका सदस्य संस्थाहरूबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच करोड २९ लाख १५ हजार सहयोग हस्तान्तरण गरिएको छ । परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको टोलीले आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई पाँच करोड २९ लाख १५ हजारको चेक हस्तान्तरण गरेको हो । अर्थमन्त्री वाग्लेलाई एमएडब्लु गु्रपबाट परिसङ्घका पूर्वअध्यक्ष विष्णुकुमार अग्रवालले […]

बाढीपीडितका लागि एडिबीको ५० लाख अमेरिकी डलर अनुदान सहयोग

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट प्रभावितह
BizKhabar Online » BizKhabar Online

बाढीपीडितका लागि एडिबीको ५० लाख अमेरिकी डलर अनुदान सहयोग

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहतका लागि ५० लाख अमेरिकी डलर (करिब ७६ करोड) अनुदान स्वीकृत गरेको छ । एडिबीले आज जारी गरेको विज्ञप्तिअनुसार उक्त अनुदान रकमबाट खोज तथा उद्धारका सामग्री, औषधि, खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रय, सरसफाइ सामग्री, तथा आपत्कालीन पूर्वाधार […]

विपदमा आईएमइको साथ, आइएमईमार्फत नेपालमा निःशुल्क पैसा पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्को यस संवेदनशील समयमा विदेशमा रहेका नेपाली तथा नेपालमा सहयोग गर्न चाह
BizKhabar Online » BizKhabar Online

विपदमा आईएमइको साथ, आइएमईमार्फत नेपालमा निःशुल्क पैसा पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्को यस संवेदनशील समयमा विदेशमा रहेका नेपाली तथा नेपालमा सहयोग गर्न चाहनेहरूलाई आइएमई मार्फत नेपालमा निःशुल्क पैसा पठाउन सकिने भएको छ। विदेशमा रहेका नेपाली तथा अन्य सहयोगी मनहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषको नाममा विभिन्न बैंकमा रहेका खातामा आइएमई मार्फत सिधै निशुल्क रकम जम्मा गर्न सक्नेछन् । यस […]

बाढीपीडितलाई चौधरी फाउन्डेसन र नबिल बैंकको १५ करोडको राहत प्याकेज, यसरी हुँदैछ सहयोग वितरण

काठमाडौं । चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदायका
BizKhabar Online » BizKhabar Online

बाढीपीडितलाई चौधरी फाउन्डेसन र नबिल बैंकको १५ करोडको राहत प्याकेज, यसरी हुँदैछ सहयोग वितरण

काठमाडौं । चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदायका लागि करिब १५ करोड रुपैयाँ लागतको राहत तथा पुन:स्थापना कार्यक्रम घोषणा गरेका छन् । दुई संस्थाले बाढी प्रभावित परिवारका तत्कालीन आवश्यकता सम्बोधन गर्नुका साथै सुरक्षित आवास, पुनस्र्थापना र दीर्घकालीन सामुदायिक उत्थानशीलताका लागि बहुचरणमा कार्यक्रम सञ्चालन गर्ने जनाएका छन् । पहिलो चरणमा […]

काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौँ–मुग्लिन सडक शनिबारदे
BizKhabar Online » BizKhabar Online

काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौँ–मुग्लिन सडक शनिबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । बुधबार भोटेकोशीमा आएको बाढीका कारण विभिन्न स्थानमा सडकमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो । लेदोसहित सडकमा थुप्रिएका फोहर बाढी पन्छाएपछि शनिबारदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ […]

भोटेकोसी बाढीपछिको पुनर्निर्माणमा ५ अर्ब डलर लाग्ने अनुमान, विस्तृत मूल्यांकन जारी

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोसीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको पुन
BizKhabar Online » BizKhabar Online

भोटेकोसी बाढीपछिको पुनर्निर्माणमा ५ अर्ब डलर लाग्ने अनुमान, विस्तृत मूल्यांकन जारी

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोसीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि नेपाललाई ४ देखि ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएका छन् । शनिबार रोयटर्ससँगको कुराकानीमा अर्थमन्त्री वाग्लेले बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि उक्त रकम आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको बताएका हुन् । उनले क्षति तथा नोक्सानीको विस्तृत मूल्याङ्कन भइरहेको भन्दै आवश्यक […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग  

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग ग
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग  

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो ।  यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पूर्वजानकारी दिएर उपलब्ध गराइएको निजी क्षेत्रबाट प्राप्त सबैभन्दा ठूलो सहयोग रकम हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सूर्य […]

यती एअरलाइन्सले राहत सामग्री निःशुल्क ढुवानी गर्ने, न्यूनतम भाडादरमा उडान जारी राख्ने

काठमाडौं । निजी वायुसेवा कम्पनी यती एअरलाइन्सले विपद् प्रभावित क्षेत्रमा पठाइने राहत सामग्री नि
BizKhabar Online » BizKhabar Online

यती एअरलाइन्सले राहत सामग्री निःशुल्क ढुवानी गर्ने, न्यूनतम भाडादरमा उडान जारी राख्ने

काठमाडौं । निजी वायुसेवा कम्पनी यती एअरलाइन्सले विपद् प्रभावित क्षेत्रमा पठाइने राहत सामग्री निःशुल्क हवाई ढुवानी गर्ने भएको छ। त्यस्तै, कम्पनीले यात्रुका लागि न्यूनतम भाडादरमा दिँदै आएको सेवा केही दिन अझै निरन्तरता दिने जनाएको छ। प्राकृतिक विपद्का कारण सडक तथा अन्य यातायात सेवा प्रभावित भइरहेका बेला हवाई यात्रामा समेत चाप बढेको छ। यस्तो अवस्थामा यात्रुमाथि […]

ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सजिलै आर्थिक सहयोग गर्न सक्ने सुविधा उपलब्ध गराएको छ। बैंकका अनुसार विपद्को बेला प्रत्येक योगदानको महत्त्व हुने भन्दै ग्राहकहरूले ग्लोबल स्मार्ट प्लस एपमार्फत केही क्लिकमै उक्त कोषमा प्रत्यक्ष रूपमा रकम जम्मा गर्न सक्ने बनाइएको हो। […]

बाढीपीडितका लागि राहतमा दोहोरोपन रोक्न प्रशासनले थाल्यो एकद्वार प्रणाली

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत सा
BizKhabar Online » BizKhabar Online

बाढीपीडितका लागि राहतमा दोहोरोपन रोक्न प्रशासनले थाल्यो एकद्वार प्रणाली

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत सामग्री सङ्कलन गरी एकद्वार प्रणालीमार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ । कार्यालयले सूचना जारी गरी काठमाडौँमा रहेका विभिन्न सङ्घसंस्था, व्यक्ति, कम्पनी, क्लब तथा नागरिकस्तरबाट बाढीपीडितका लागि खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य घरायसी सामग्री सहयोग गर्न इच्छुकलाई राहत सामग्री उपलब्ध गराउन आग्रह गरेको […]

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

काठमाडौं । रकारले मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरि
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

काठमाडौं । रकारले मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका तीन निर्णयमध्ये प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय छ । यस्तै, बैठकले गत बुधबार नेपाल–चीन सीमा रसुवागढी एवम् भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको […]

तालबाट ग्ल्यासियर फुटे पनि तत्काल ठूलो जोखिम नरहेको सरकारको भनाई

काठमाडौं ।सरकारले चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो तालबाट ग्ल्यास
BizKhabar Online » BizKhabar Online

तालबाट ग्ल्यासियर फुटे पनि तत्काल ठूलो जोखिम नरहेको सरकारको भनाई

काठमाडौं ।सरकारले चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो तालबाट ग्ल्यासियरहरू फुटेको जानकारी गराएका छन् । तत्काल ठूलो जोखिम नरहेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताए । बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् । साथै, परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको उनको भनाई […]

चीनको सिचुआन प्रान्तमा ५.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तस्थित लोङचाङ सहरमा शुक्रबार ५.१ म्याग्निच्युडको भ
BizKhabar Online » BizKhabar Online

चीनको सिचुआन प्रान्तमा ५.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तस्थित लोङचाङ सहरमा शुक्रबार ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी) का अनुसार बेइजिङ समयअनुसार शुक्रबार दिउँसो १ः१३ बजे सो भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु २९.२३ डिग्री उत्तरी अक्षांश र १०५.२२ डिग्री पूर्वी देशान्तरमा रहेको मापन गरिएको छ । सीईएनसीका अनुसार उक्त भूकम्प जमिनको सतहबाट […]

सानिमा बैंकले बाढी प्रभावितका लागि दुई करोड २५ लाख सहयोग गर्ने

काठमाडौं । सानिमा बैंक लिमिटेडले बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुन:स्थापनाका लागि रु २ कर
BizKhabar Online » BizKhabar Online

सानिमा बैंकले बाढी प्रभावितका लागि दुई करोड २५ लाख सहयोग गर्ने

काठमाडौं । सानिमा बैंक लिमिटेडले बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुन:स्थापनाका लागि रु २ करोड २५ लाख सहयोग गर्ने भएको छ । बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमार्फत रु। २ करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको हो । बुधबार भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट भएको क्षतिबाट प्रभावित […]

बाढीपीडितका लागि प्रभु महालक्ष्मी लाइफले ५१ लाख दिने प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडल
BizKhabar Online » BizKhabar Online

बाढीपीडितका लागि प्रभु महालक्ष्मी लाइफले ५१ लाख दिने प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ५१ लाख सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । भदौ ११ गतेको संचालक समितिले सर्कुलर मार्फत सो प्रतिवद्धता व्यक्त गरेको हो । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन लगायतका नदी तटीय क्षेत्रमा भएको ठूलो […]

बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको
BizKhabar Online » BizKhabar Online

बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन गरेको छ । महासङ्घका अध्यक्ष सरोज सिटौलाको अध्यक्षतामा बिहीबार बसेको महासङ्घको आकस्मिक बैठकले बाढीबाट भएको मानवीय एवं सवारीसाधनको क्षतिको अध्ययन गर्न कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा दिलबहादुर श्रेष्ठ, नरबहादुर राना र […]

एक वर्षमा बैंकहरुको गैर-बैंकिङ सम्पत्ति पाँच अर्ब बढ्यो, कुन बैंकको अवस्था कस्तो ?

काठमाडौं । एक वर्षमा वाणिज्य बैंकहरुको गैर–बैंकिङ सम्पत्ति ५ अर्ब ३० करोड रुपैयाँभन्दा धेरैले ब
BizKhabar Online » BizKhabar Online

एक वर्षमा बैंकहरुको गैर-बैंकिङ सम्पत्ति पाँच अर्ब बढ्यो, कुन बैंकको अवस्था कस्तो ?

काठमाडौं । एक वर्षमा वाणिज्य बैंकहरुको गैर–बैंकिङ सम्पत्ति ५ अर्ब ३० करोड रुपैयाँभन्दा धेरैले बढेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा गैर–बैंकिङ सम्पत्ति थप चुलिएको हो । बैंक तथा वित्तीय संस्थाले खराब कर्जा घटाउन सकारेको धितो बिक्री गर्न नसक्दा गैर–बैंकिङ सम्पत्ति अस्वभाविक रुपमा बढेको हो । पछिल्लो एक वर्षको अवधिमा बैंकहरुको गैर–बैंकिङ सम्पत्ति […]

बाढीपीडितका लागि इप्पानको प्रतिवद्धता : ५ करोड ५ लाख सहयोग गर्ने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इप्पानसँग आबद्ध जलविद्युत् कम्प
BizKhabar Online » BizKhabar Online

बाढीपीडितका लागि इप्पानको प्रतिवद्धता : ५ करोड ५ लाख सहयोग गर्ने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इप्पानसँग आबद्ध जलविद्युत् कम्पनीहरूले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५ करोड ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन्। इप्पानको भदौ ११ गते बसेको २०६औँ आकस्मिक कार्यसमिति बैठक तथा सल्लाहकारसहितको संयुक्त बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्ने […]

राहत कोषमा धमाधम सहयोग जुट्दै, ६ घण्टामै अर्थमा २७ करोड हस्तान्तरण

काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री
BizKhabar Online » BizKhabar Online

राहत कोषमा धमाधम सहयोग जुट्दै, ६ घण्टामै अर्थमा २७ करोड हस्तान्तरण

काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुट्न थालेको छ। प्राप्त सहयोगलाई एकद्वार प्रणालीमार्फत व्यवस्थापन गर्ने क्रममा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले दाताहरूबाट प्राप्त रकम बुझिरहेका छन्। पछिल्लो ६ घण्टामा विभिन्न कम्पनी तथा संस्थाबाट अर्थ मन्त्रालयमा आएर हस्तान्तरण भएको सहयोग रकम २७ करोड ३३ लाख […]

Get more results via ClueGoal