सानिमा बैंकको १० प्रतिशत लाभांश घोषणा, अग्राधिकार सेयरमा ८.२५ प्रतिशत
newsare.net
काठमाडौं । गत वर्षको नाफाबाट सानिमा बैंकले साधारण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने पसानिमा बैंकको १० प्रतिशत लाभांश घोषणा, अग्राधिकार सेयरमा ८.२५ प्रतिशत
काठमाडौं । गत वर्षको नाफाबाट सानिमा बैंकले साधारण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा करसमेत समावेश छ । नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लाभांश वितरण हुनेछ । त्यस्तै, […] Read more














