जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड सहयोग
newsare.net
काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेसीआई) ले हालै देशका विभिन्न क्षेत्रमा आएको विनाशकारीजावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड सहयोग
काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेसीआई) ले हालै देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ । बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित समुदायलाई सहयोग पुर्याउने उद्देश्यले ग्रुपले उक्त रकम सरकारको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुग्ने गरी प्रदान […] Read more














