सिंगापुर बेभरेजेजको सामाजिक उत्तरदायित्व, दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग
newsare.net
काठमाडौं । रसुवा लगायतका जिल्लामा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सिंगापुर बेभसिंगापुर बेभरेजेजको सामाजिक उत्तरदायित्व, दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग
काठमाडौं । रसुवा लगायतका जिल्लामा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सिंगापुर बेभरेजेज नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कम्पनीले बाढी तथा पहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएको छ । कम्पनीका अनुसार राहत तथा उद्धार […] Read more














