कृष्णभीरमा सडक भासिएपछि सरकारको एक्सन : पठायो विज्ञ टोली, अध्ययनपछि मात्र मर्मत गरिने
newsare.net
काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका लागि सडक विभागले विज्ञ टोकृष्णभीरमा सडक भासिएपछि सरकारको एक्सन : पठायो विज्ञ टोली, अध्ययनपछि मात्र मर्मत गरिने
काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका लागि सडक विभागले विज्ञ टोली पठाएको छ । सडक चिरिएर भासिएपछि कसरी मर्मत गर्ने भन्ने बारेमा अध्ययन गर्न विभागले टोली पठाएको हो । नौबिसे मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड मुग्लिन–मलेखुका रेजिडेन्ट इन्जिनियर प्रभुराज पाण्डेका अनुसार सडक सहजै मर्मत गर्न मिल्ने अवस्था छैन । विसं २०५६ […] Read more














