एसिसी प्रिमियर कपमा नेपालले आज बहराइनविरुद्ध खेल्दै, सन्दीपको कप्तानी
newsare.net
काठमाडौँ । तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा आफ्नो पहिलो नेपालले बहराइनविरुद्ध खेल्दैएसिसी प्रिमियर कपमा नेपालले आज बहराइनविरुद्ध खेल्दै, सन्दीपको कप्तानी
काठमाडौँ । तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा आफ्नो पहिलो नेपालले बहराइनविरुद्ध खेल्दैछ । खेल आज बिहान ७:१५ देखि मलेसियाको बांगीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा सुरु हुनेछ । एक दिवसीय क्रिकेटमा नेपालले पहिलो पटक बहराइनविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली टोली पहिलो खेलमै बहराइनलाई हराएर उत्कृष्ट सुरुआत गर्न चाहन्छ । जारी प्रतियोगितामा एउटा समूहबाट शीर्ष […] Read more














