नुवाकोट र रसुवाका साना नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम, सतर्कता अपनाउन महाशाखाको अपिल
newsare.net
काठमाडौं । वर्षासँगै देशका विभिन्न जिल्लामा आज (भदौ १५) आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमनुवाकोट र रसुवाका साना नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम, सतर्कता अपनाउन महाशाखाको अपिल
काठमाडौं । वर्षासँगै देशका विभिन्न जिल्लामा आज (भदौ १५) आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। केही साना तथा ठूला नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेकाले जलतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। विशेष गरी नुवाकोट र रसुवा भई बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च […] Read more














