निफ्राको ५.२६ प्रतिशत लाभांश घोषणा
newsare.net
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०८२–८३ का लागि लाभांश घोषणा गरेकोनिफ्राको ५.२६ प्रतिशत लाभांश घोषणा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०८२–८३ का लागि लाभांश घोषणा गरेको छ । निफ्रा सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । जसअनुसार यस कम्पनीले १ अर्ब १३ करोड ६८ लाख ५१ हजार […] Read more














