एसिसी प्रिमियर कप : सन्दीप लामिछानेले पाँच विकेट लिँदा बहराइन सस्तैमा अलआउट
newsare.net
काठमाडौँ । कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिएपछि तेस्रो संस्करणको एसिसी प्रिमियर कप अन्तर्एसिसी प्रिमियर कप : सन्दीप लामिछानेले पाँच विकेट लिँदा बहराइन सस्तैमा अलआउट
काठमाडौँ । कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिएपछि तेस्रो संस्करणको एसिसी प्रिमियर कप अन्तर्गत जारी खेलमा नेपालले बहराइनलाई सस्तैमा अलआउट गरेको हो । मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा जारी खेलमा बहराइनले नेपाललाई जितको लागि ८८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो । टस हरेर पहिले ब्याटिङमा उत्रिएको बहराइनले ३६.२ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको […] Read more














