बाढीको ६ दिनपछि क्षतिग्रस्त जलविद्युत् आयोजनाको निरीक्षण गर्न रसुवा जाँदै ऊर्जामन्त्री
newsare.net
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ भोटेकोसी बाढीबाट क्षतिग्रस्त जलवबाढीको ६ दिनपछि क्षतिग्रस्त जलविद्युत् आयोजनाको निरीक्षण गर्न रसुवा जाँदै ऊर्जामन्त्री
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ भोटेकोसी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना क्षेत्रको निरीक्षणका लागि सोमबार रसुवातर्फ प्रस्थान गर्दै छन्। बिहान ९ बजे काठमाडौँबाट निस्कने मन्त्री श्रेष्ठ नुवाकोट हुँदै रसुवा पुग्नेछन्। मन्त्री श्रेष्ठले सुरुमा स्थलमार्गबाट नुवाकोट पुगेर प्रभावित क्षेत्रमा भइरहेको उद्धार र राहतको अवस्थाबारे जानकारी लिने कार्यक्रम छ। सो क्रममा विद्युत् सेवा अवरुद्ध […] Read more














