बहराइनलाई ७ विकेटले हराउँदै एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरुवात
newsare.net
काठमाडौँ । तेस्रो संस्करणको एसीसी प्रिमियर कपमा नेपालले विजयी शुरुवात गरेको छ । सोमबार बिहान भएकबहराइनलाई ७ विकेटले हराउँदै एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरुवात
काठमाडौँ । तेस्रो संस्करणको एसीसी प्रिमियर कपमा नेपालले विजयी शुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा बहराइनलाई ७ विकेटले हराउँदै नेपालले प्रतियोगितामा सुखद शुरुवात गरेको हो । जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २१ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । नेपालको लागि अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । उनले […] Read more














