माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गर्यो २ करोड १ लाख सहयोग
newsare.net
काठमाडौं । माछापुच्छ्रे बैंकले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभमाछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गर्यो २ करोड १ लाख सहयोग
काठमाडौं । माछापुच्छ्रे बैंकले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिक तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका अध्यक्ष रोशन केसीले उक्त रकम नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । बाढीपहिरोका कारण प्रभावित नागरिकको जनजीवन, घर तथा […] Read more














