Nepal



नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा, त्रिशुलीपारीका नागरिकलाई सहज

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले त्रिशूली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावि

बाढी प्रभावित ११० साइटमा टेलिकमको सेवा संचालनमा, बेनीघाट र त्रिशूलीका साइट पनि सुचारु

काठमाडौं । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप चारवटा साइट सञ्चालनमा ल्याएको छ । टेलिकमले २०८३ भद
BizKhabar Online » BizKhabar Online

बाढी प्रभावित ११० साइटमा टेलिकमको सेवा संचालनमा, बेनीघाट र त्रिशूलीका साइट पनि सुचारु

काठमाडौं । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप चारवटा साइट सञ्चालनमा ल्याएको छ । टेलिकमले २०८३ भदौ १५ गते रसुवाको जिबजिबे र सरमथली, धादिङको बेनीघाट तथा नुवाकोटको त्रिशूली बजारस्थित साइट सुचारु गरेको हो । यससँगै बाढीका कारण प्रभावित भएका नेपाल टेलिकमका कुल १२० साइटमध्ये ११० वटा सञ्चालनमा आएका छन् । जिबजिबे टावर सञ्चालनमा आएपछि भोर्ले, चिती, […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल इन्स्योरेन्सले ५० लाख सहयोग गर्याे

काठमाडौं । बाढीका कारण भएको जनधनको क्षतिमा राहत स्वरूप नेपाल इन्स्योरेन्स कम्पनीले ५० लाख रुपैय
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल इन्स्योरेन्सले ५० लाख सहयोग गर्याे

काठमाडौं । बाढीका कारण भएको जनधनको क्षतिमा राहत स्वरूप नेपाल इन्स्योरेन्स कम्पनीले ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत उक्त रकम सहयोग गरेको हो । प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले राहत तथा पुनस्र्थापनाका प्रयासमा आफ्नो साथ र सहयोग प्रस्तुत […]

माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गर्यो २ करोड १ लाख सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंकले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभ
BizKhabar Online » BizKhabar Online

माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गर्यो २ करोड १ लाख सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंकले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिक तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका अध्यक्ष रोशन केसीले उक्त रकम नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । बाढीपहिरोका कारण प्रभावित नागरिकको जनजीवन, घर तथा […]

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी पूरा, कोही पनि फेला परेनन्

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण प्रभावित भएको रसुवागढी जल
BizKhabar Online » BizKhabar Online

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी पूरा, कोही पनि फेला परेनन्

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण प्रभावित भएको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी पूरा भएको छ । त्यहाँ खोजी गर्दा कुनै मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार सुरुङ करिब २५० मिटर लम्बाइको रहेकामा खोजी टोली २२५ मिटरसम्म भित्र पुगेको थियो । तर सुरुङमा कोही नभेटिएपछि […]

बहराइनलाई ७ विकेटले हराउँदै एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरुवात

काठमाडौँ । तेस्रो संस्करणको एसीसी प्रिमियर कपमा नेपालले विजयी शुरुवात गरेको छ । सोमबार बिहान भएक
BizKhabar Online » BizKhabar Online

बहराइनलाई ७ विकेटले हराउँदै एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरुवात

काठमाडौँ । तेस्रो संस्करणको एसीसी प्रिमियर कपमा नेपालले विजयी शुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा बहराइनलाई ७ विकेटले हराउँदै नेपालले प्रतियोगितामा सुखद शुरुवात गरेको हो । जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २१ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । नेपालको लागि अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । उनले […]

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धार प्रयास थप जटिल, ‘क्राउन ब्लास्ट गर्दा पनि प्रवेश गर्न सकिएन

काठमाडौं । बाढीले क्षतिग्रस्त त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार
BizKhabar Online » BizKhabar Online

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धार प्रयास थप जटिल, ‘क्राउन ब्लास्ट गर्दा पनि प्रवेश गर्न सकिएन

काठमाडौं । बाढीले क्षतिग्रस्त त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार प्रयास थप जटिल बनेको छ। सुरुङ खोल्ने क्रममा आइतबार राति ‘क्राउन ब्लास्ट’ गरिए पनि पानी भरिएकाले उद्धारकर्ताहरू भित्र प्रवेश गर्न सकेका छैनन्। आइतबार राति करिब ३ बजे सुरुङको माथिल्लो भाग (क्राउन) मा ब्लास्टिङ गरिएको थियो। तर, त्यसपछि सुरुङको माथिल्लो भाग पूरै पानीले भरिएपछि […]

भोटेकोशी बाढी : मानवीय क्षति ९०३, चार हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म
BizKhabar Online » BizKhabar Online

भोटेकोशी बाढी : मानवीय क्षति ९०३, चार हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको निधन भएको पुष्टि गरेको छ । उक्त बाढीमा परी हालसम्म २६७ जना व्यक्ति घाइते भएको जानकारी दिँदै प्राधिकरणले करिब चार हजार ३४७ जना सम्पर्कविहीन रहेको जनाएको छ । बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत […]

बाढीको ६ दिनपछि क्षतिग्रस्त जलविद्युत् आयोजनाको निरीक्षण गर्न रसुवा जाँदै ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ भोटेकोसी बाढीबाट क्षतिग्रस्त जलव
BizKhabar Online » BizKhabar Online

बाढीको ६ दिनपछि क्षतिग्रस्त जलविद्युत् आयोजनाको निरीक्षण गर्न रसुवा जाँदै ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ भोटेकोसी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना क्षेत्रको निरीक्षणका लागि सोमबार रसुवातर्फ प्रस्थान गर्दै छन्। बिहान ९ बजे काठमाडौँबाट निस्कने मन्त्री श्रेष्ठ नुवाकोट हुँदै रसुवा पुग्नेछन्। मन्त्री श्रेष्ठले सुरुमा स्थलमार्गबाट नुवाकोट पुगेर प्रभावित क्षेत्रमा भइरहेको उद्धार र राहतको अवस्थाबारे जानकारी लिने कार्यक्रम छ। सो क्रममा विद्युत् सेवा अवरुद्ध […]

रसुवा बाढी : ४३ अष्ट्रेलियन नागरिक अझै बेपत्ता

काठमाडौं । रसुवा भोटेकोशी प्रलयकारी बाढीमा परी ४३ जना अष्ट्रेलियन नागरिक बेपत्ता भएका छन्  । अष्
BizKhabar Online » BizKhabar Online

रसुवा बाढी : ४३ अष्ट्रेलियन नागरिक अझै बेपत्ता

काठमाडौं । रसुवा भोटेकोशी प्रलयकारी बाढीमा परी ४३ जना अष्ट्रेलियन नागरिक बेपत्ता भएका छन्  । अष्ट्रेलियाको सरकारले जारी गरेको आधिकारिक तथ्यांक अनुसार रसुवा भोटेकोशी बाढीमा परी ४३ जना आफ्ना नागरिक हराएको जानकारी दिएको हो । सरकारले आज जनाएअनुसार हाल ४३ जना अस्ट्रेलियालीहरू हराइरहेको पुष्टि भएको त्यहाँका मिडियाले जनाएका छन । ‘ती अस्ट्रेलियालीहरूलाई सकुशल उद्धार गर्न […]

एसिसी प्रिमियर कप : सन्दीप लामिछानेले पाँच विकेट लिँदा बहराइन सस्तैमा अलआउट

काठमाडौँ । कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिएपछि तेस्रो संस्करणको एसिसी प्रिमियर कप अन्तर्
BizKhabar Online » BizKhabar Online

एसिसी प्रिमियर कप : सन्दीप लामिछानेले पाँच विकेट लिँदा बहराइन सस्तैमा अलआउट

काठमाडौँ । कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिएपछि तेस्रो संस्करणको एसिसी प्रिमियर कप अन्तर्गत जारी खेलमा नेपालले बहराइनलाई सस्तैमा अलआउट गरेको हो । मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा जारी खेलमा बहराइनले नेपाललाई जितको लागि ८८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो । टस हरेर पहिले ब्याटिङमा उत्रिएको बहराइनले ३६.२ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको […]

निफ्राको ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०८२–८३ का लागि लाभांश घोषणा गरेको
BizKhabar Online » BizKhabar Online

निफ्राको ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०८२–८३ का लागि लाभांश घोषणा गरेको छ । निफ्रा सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । जसअनुसार यस कम्पनीले १ अर्ब १३ करोड ६८ लाख ५१ हजार […]

नुवाकोट र रसुवाका साना नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम, सतर्कता अपनाउन महाशाखाको अपिल

काठमाडौं । वर्षासँगै देशका विभिन्न जिल्लामा आज (भदौ १५) आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुम
BizKhabar Online » BizKhabar Online

नुवाकोट र रसुवाका साना नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम, सतर्कता अपनाउन महाशाखाको अपिल

काठमाडौं । वर्षासँगै देशका विभिन्न जिल्लामा आज (भदौ १५) आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। केही साना तथा ठूला नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेकाले जलतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। विशेष गरी नुवाकोट र रसुवा भई बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च […]

तीन महिनाको लागि २० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर
BizKhabar Online » BizKhabar Online

तीन महिनाको लागि २० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले आज ३ महिने निक्षेप संकलनमार्फत २० अर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले […]

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२ वटा ढोका खोलिएका छन् । आइतबार साँ
BizKhabar Online » BizKhabar Online

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२ वटा ढोका खोलिएका छन् । आइतबार साँझ ६:०० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ८४ हजार ७८५ क्युसेक पानीको प्रवाह हुँदा २१ वटा ढोका खोलिएका थिए । लगातार पानीको बहाव बढेर बेलुका ८:०० बजे प्रतिसेकेन्ड एक लाख ९२ हजार ५३५ क्युसेक पुगेपछि […]

एसिसी प्रिमियर कपमा नेपालले आज बहराइनविरुद्ध खेल्दै, सन्दीपको कप्तानी

काठमाडौँ । तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा आफ्नो पहिलो नेपालले बहराइनविरुद्ध खेल्दै
BizKhabar Online » BizKhabar Online

एसिसी प्रिमियर कपमा नेपालले आज बहराइनविरुद्ध खेल्दै, सन्दीपको कप्तानी

काठमाडौँ । तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा आफ्नो पहिलो नेपालले बहराइनविरुद्ध खेल्दैछ । खेल आज बिहान ७:१५ देखि मलेसियाको बांगीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा सुरु हुनेछ । एक दिवसीय क्रिकेटमा नेपालले पहिलो पटक बहराइनविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली टोली पहिलो खेलमै बहराइनलाई हराएर उत्कृष्ट सुरुआत गर्न चाहन्छ । जारी प्रतियोगितामा एउटा समूहबाट शीर्ष […]

भोटेकोसी बाढी : कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण डुबानमा परेको कृषि विकास बैंक, त्रिशूली ढुङ्ग
BizKhabar Online » BizKhabar Online

भोटेकोसी बाढी : कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण डुबानमा परेको कृषि विकास बैंक, त्रिशूली ढुङ्गे शाखाबाट डेढ करोड रुपैयाँ नगद र करिब ५० करोड रुपैयाँ बराबरको सुन सुरक्षित स्थानमा सारिएको छ। प्रहरी टोलीको निरन्तर आठ घण्टाको कडा मिहिनेत र प्रयासपछि बैंकको भल्टमा रहेको १ करोड ५० लाख नगद, अनुमानित ५० करोड रुपैयाँ बराबरको सुनका गहना […]

नेपालको इतिहासमा भदौ १५ गते, पहिलाेपटक उपत्यका बाहिर बैंक शाखा

नेपालको इतिहासमा भदौ १५ गते दिन भएका प्रमुख घटना तथा विशेषताहरू १. राष्ट्रिय पुस्तकालय दिवस र लाल
BizKhabar Online » BizKhabar Online

नेपालको इतिहासमा भदौ १५ गते, पहिलाेपटक उपत्यका बाहिर बैंक शाखा

नेपालको इतिहासमा भदौ १५ गते दिन भएका प्रमुख घटना तथा विशेषताहरू १. राष्ट्रिय पुस्तकालय दिवस र लालमोहर जारी (वि.सं. १८६९), नेपालमा हरेक वर्ष भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाइन्छ। ऐतिहासिक पृष्ठभूमि: विक्रम संवत् १८६९ भदौ १५ गते तात्कालिक राजा गीर्वाणयुद्ध विक्रम शाहले ‘पुस्तक चिताई तहबिल’ (पुस्तकहरूको हेरचाह र संरक्षण गर्ने सरकारी अड्डा) स्थापनाका लागि […]

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)ले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधन
BizKhabar Online » BizKhabar Online

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)ले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई २.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको दोस्रो वार्षिक साधारणसभा आइतबार अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन अनुमोदन गरेको छ। सञ्चालक समितिबाट नियुक्त स्वतन्त्र […]

कृष्णभीरमा सडक अवरुद्ध, वैकल्पिक मार्गबाट काठमाडौंमा एलपी ग्यास आपूर्ति गरिँदै

काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित पृथ्व
BizKhabar Online » BizKhabar Online

कृष्णभीरमा सडक अवरुद्ध, वैकल्पिक मार्गबाट काठमाडौंमा एलपी ग्यास आपूर्ति गरिँदै

काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट गरिने भएको छ । नेपाल आयल निगमले बाढीका कारण कृष्णभीरमा सडक कटान भई यातायात तथा ढुवानीमा समस्या उत्पन्न भएपछि एलपी ग्यास उद्योगीहरूसँग छलफल गरी वैकल्पिक […]

डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायक
BizKhabar Online » BizKhabar Online

डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि स्वास्थ्य सेवा उपचारका लागि एक लाख ५० हजार अमेरिकी डलर बराबरको सामग्री प्रदान गरेको छ । डब्लुएचओले दक्षिणपूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषमार्फत एक लाख ५० हजार अमेरिकी डलर बराबरको आपकालीन सहायता उपलब्ध गराएको हो । ‘डब्लुएचओ नेपालमा आपतकालीन अवस्थाको प्रतिकार्य […]

भोटेकोशी बाढी : ७८८ वटा शव फेला, उद्धारका लागि ७ हजार ८९४ जना प्रहरी परिचालन

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन
BizKhabar Online » BizKhabar Online

भोटेकोशी बाढी : ७८८ वटा शव फेला, उद्धारका लागि ७ हजार ८९४ जना प्रहरी परिचालन

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा सात हजार ८९४ जना प्रहरी परिचालन गरिएको छ । उनीहरूले उद्धार, राहत तथा प्रभावित नागरिकको सुरक्षाका […]

रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध, प्रभावित क्षेत्रमा तीन महिनासम्म निःशुल्क प्रयोग गर्न सकिने

काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन नेपाल दूरसञ्चार प्
BizKhabar Online » BizKhabar Online

रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध, प्रभावित क्षेत्रमा तीन महिनासम्म निःशुल्क प्रयोग गर्न सकिने

काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)बाट विपद् सहयोगस्वरूप प्राप्त गरेका फोनहरू राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो । उपलब्ध फोनमध्ये १० थान रसुवा र १० थान नुवाकोटमा प्रयोग हुने गरी […]

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन, यस्तो छ वैकल्पिक बाटो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारी
BizKhabar Online » BizKhabar Online

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन, यस्तो छ वैकल्पिक बाटो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका लागि वैकल्पिक सडक प्रयोगमा ल्याइएको छ । त्रिशूली नदीमा गएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि आज कृष्णभीरमा करिब २० मिटर लम्बाइको सडकको आधाभन्दा बढी भाग भासिएको हो । उक्त सडक भासिएपछि पृथ्वी राजमार्गमा आज बिहानैदेखि यातायात सञ्चालन प्रभावित भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी […]

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिक
BizKhabar Online » BizKhabar Online

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि संकलन गरिएको राहत सामग्री आईतबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तथा विपद् व्यवस्थापन परिषद्का सभापति दीपक कुमार मल्होत्राको नेतृत्वमा चेम्बर प्रतिनिधिहरूले नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसी पुगेर […]

कृष्णभीरमा सडक भासिएपछि सरकारको एक्सन : पठायो विज्ञ टोली, अध्ययनपछि मात्र मर्मत गरिने

काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका लागि सडक विभागले विज्ञ टो
BizKhabar Online » BizKhabar Online

कृष्णभीरमा सडक भासिएपछि सरकारको एक्सन : पठायो विज्ञ टोली, अध्ययनपछि मात्र मर्मत गरिने

काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका लागि सडक विभागले विज्ञ टोली पठाएको छ । सडक चिरिएर भासिएपछि कसरी मर्मत गर्ने भन्ने बारेमा अध्ययन गर्न विभागले टोली पठाएको हो । नौबिसे मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड मुग्लिन–मलेखुका रेजिडेन्ट इन्जिनियर प्रभुराज पाण्डेका अनुसार सडक सहजै मर्मत गर्न मिल्ने अवस्था छैन । विसं २०५६ […]

हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल नियुक्त

काठमाडौं । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल नियुक्त भएका छन्
BizKhabar Online » BizKhabar Online

हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल नियुक्त

काठमाडौं । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको शनिबार बसेको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि बैंकको अध्यक्ष रहेका प्रचण्डबहादुर श्रेष्ठले पदबाट राजीनामा दिएपछि अध्यक्ष पद रिक्त भएको थियो । उक्त रिक्त रहेको पदमा सञ्चालक समितिले अर्याललाई अध्यक्ष नियुक्त गरेको हो । […]

सिंगापुर बेभरेजेजको सामाजिक उत्तरदायित्व, दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग

काठमाडौं । रसुवा लगायतका जिल्लामा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सिंगापुर बेभ
BizKhabar Online » BizKhabar Online

सिंगापुर बेभरेजेजको सामाजिक उत्तरदायित्व, दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग

काठमाडौं । रसुवा लगायतका जिल्लामा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सिंगापुर बेभरेजेज नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कम्पनीले बाढी तथा पहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएको छ । कम्पनीका अनुसार राहत तथा उद्धार […]

युएई सरकारद्वारा बाढी प्रभावितलाई राहत, १० मिलियन अमेरिकी डलर सहयोग

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट
BizKhabar Online » BizKhabar Online

युएई सरकारद्वारा बाढी प्रभावितलाई राहत, १० मिलियन अमेरिकी डलर सहयोग

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि १० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउन तयार रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीसँग आज प्राधिकरणको कार्यालयमा भएको भेटमा युएई एडको टोलीले बाढी प्रभावित क्षेत्रमा […]

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङको ‘ब्रेक-थ्रु’

काठमाडौँ । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका
BizKhabar Online » BizKhabar Online

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङको ‘ब्रेक-थ्रु’

काठमाडौँ । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि स्काभेटर र डोजरलाई नुवाकोटको बट्टार पुर्‍याइएको छ । नेपाली सेनाका अनुसार ती उपकरणहरूलाई त्यहाँ खण्ड–खण्ड (डिसमेन्टल) पारेर हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा लगिनेछ । बाढी प्रभावितहरूको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिएको सेनाको भनाइ छ । सेनाले गएराति भोटेकोशीमा बाढी बढेपनि […]

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड सहयोग

काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेसीआई) ले हालै देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी
BizKhabar Online » BizKhabar Online

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड सहयोग

काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेसीआई) ले हालै देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ । बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित समुदायलाई सहयोग पुर्‍याउने उद्देश्यले ग्रुपले उक्त रकम सरकारको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुग्ने गरी प्रदान […]

सानिमा बैंकको १० प्रतिशत लाभांश घोषणा, अग्राधिकार सेयरमा ८.२५ प्रतिशत

काठमाडौं । गत वर्षको नाफाबाट सानिमा बैंकले साधारण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प
BizKhabar Online » BizKhabar Online

सानिमा बैंकको १० प्रतिशत लाभांश घोषणा, अग्राधिकार सेयरमा ८.२५ प्रतिशत

काठमाडौं । गत वर्षको नाफाबाट सानिमा बैंकले साधारण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा करसमेत समावेश छ । नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लाभांश वितरण हुनेछ । त्यस्तै, […]

भोटेकोशी बाढीपछिको उद्धार तथा राहत, नेपाललाई भारत-चीनसहित अन्तर्राष्ट्रिय समुदायको सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यमा नेपाललाई छिमेकी भारत र
BizKhabar Online » BizKhabar Online

भोटेकोशी बाढीपछिको उद्धार तथा राहत, नेपाललाई भारत-चीनसहित अन्तर्राष्ट्रिय समुदायको सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यमा नेपाललाई छिमेकी भारत र चीनसहित अन्तर्राष्ट्रिय समुदायले सहयोग गरिरहेका छन्। बाढीबाट जनधनको ठूलो क्षति भएपछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि भारत र चीनले सुरुआती दिनदेखि नै राहत सामग्री, सुरुङ उद्धार टोली तथा प्राविधिक जनशक्ति उपलब्ध गराएका छन् भने विभिन्न अन्तर्राष्ट्रिय संस्थाले आर्थिक […]

नाईमाद्वारा रसुवा बाढी प्रभावितका लागि रु.५० लाख सहयोग, नागरिकको सहयोगमा हातेमालो गर्न आग्रह

काठमाडौं । अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले रसुवाको भोटेकोशी नदीमा
BizKhabar Online » BizKhabar Online

नाईमाद्वारा रसुवा बाढी प्रभावितका लागि रु.५० लाख सहयोग, नागरिकको सहयोगमा हातेमालो गर्न आग्रह

काठमाडौं । अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनामा सहयोग पुर्‍याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा रु. ५० लाख सहयोग गर्ने निर्णय गरेको छ। साथै, बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै NAIMA ले ज्यान […]

साउदी अरेबियाले तेलभन्दा पनि ठूलो स्रोत भनेको ‘अरेबियन शिल्ड’ के हो ? २.५ ट्रिलियन डलरको स्रोत उत्खननको तयारी

काठमाडौं । विगत केही दशकहरूमा तेलले साउदी अरबलाई धनी बनाएको छ । यसले साउदी अर्थतन्त्रलाई बलियो बन
BizKhabar Online » BizKhabar Online

साउदी अरेबियाले तेलभन्दा पनि ठूलो स्रोत भनेको ‘अरेबियन शिल्ड’ के हो ? २.५ ट्रिलियन डलरको स्रोत उत्खननको तयारी

काठमाडौं । विगत केही दशकहरूमा तेलले साउदी अरबलाई धनी बनाएको छ । यसले साउदी अर्थतन्त्रलाई बलियो बनाएको छ र विश्वका धनी राष्ट्रहरूको सूचीमा छ । साउदी अरब अब आशा गर्दछ कि यसको अर्को प्रमुख आर्थिक अवसर मरुभूमिमुनि गाडिएको तेलमा होइन, तर देशको माटोमुनि चट्टानहरूमा निहित छ । यो ‘खजाना’ ले साउदी युवराज मोहम्मद बिन सलमान […]

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा अर्को सूचना नभएसम्म निरन्तर उपलब्ध

काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँद
BizKhabar Online » BizKhabar Online

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा अर्को सूचना नभएसम्म निरन्तर उपलब्ध

काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा अर्को सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ । यसअघि भदौ १४ गतेसम्मका लागि निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जिबी डेटा र ५० वटा एसएमएस सुविधा उपलब्ध गराइएको थियो । राहत वितरण तथा उद्धार कार्यलाई […]

Get more results via ClueGoal