सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषमा ६० करोड संकलन, अर्थमन्त्रीमार्फत हालसम्म १ अर्ब ३० करोड प्रदान
newsare.net
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएकोसोमबार एकै दिन प्रधानमन्त्री राहत कोषमा ६० करोड संकलन, अर्थमन्त्रीमार्फत हालसम्म १ अर्ब ३० करोड प्रदान
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्दै विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले उक्त रकम सरकारलाई उपलब्ध गराएका हुन् । रसुवाका बाढीपीडितका लागि खर्च गर्ने उद्देश्यले सो रकम प्रदान गरिएको हो। प्रधानमन्त्री राहत […] Read more














