Nepal



IMD predicts ‘below normal’ Sept rainfall, Aug was the warmest Aug in India since 1901

India is bracing for below-average rainfall this September, signaling an early end to the monsoon season with overall inadequate precipitation. August set a record for high temperatures unseen since 1901, and the strengthening of El Niño conditions is furthe

छाउनीकी मंगला अमात्यले बाढीपीडितका लागि दिइन् १ करोड ८ लाख

काठमाडौं । काठमाडौंको छाउनी निवासी मंगला अमात्यले भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीबाट
BizKhabar Online » BizKhabar Online

छाउनीकी मंगला अमात्यले बाढीपीडितका लागि दिइन् १ करोड ८ लाख

काठमाडौं । काठमाडौंको छाउनी निवासी मंगला अमात्यले भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको सहयोगका लागि १ करोड ८ लाख रुपैयाँ सहयोग गरेकी छन् । अमात्यका प्रतिनिधि अरुण श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर १ करोड ८ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले अमात्यले उक्त रकम प्रदान गरेकी […]

भोटेकोसी विपत्ति सम्बन्धमा राष्ट्रियसभाबाट विशेष प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाले भोटेकोसीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्
BizKhabar Online » BizKhabar Online

भोटेकोसी विपत्ति सम्बन्धमा राष्ट्रियसभाबाट विशेष प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाले भोटेकोसीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ । सभाको मंगलबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए । सभाले उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो । सभाको बैठकले भोटेकोसी बाढीबाट ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ । विशेष प्रस्तावमा बाढी […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग

काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनस्र
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग

काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख रकम जम्मा गरेको छ । प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति र नागरिकको दैनिक जीवन प्रभावित छेत्र र समुदायको सहयोगको लागि सामाजिक उत्तरदायित्व अन्तर्गत […]

नेपाल बैंकर्स संघको एसोसिएट सदस्यमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक आबद्ध

काठमाडौं । नेपाल बैंकर्स संघको पहिलो एसोसिएट सदस्यका रुपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकर्स संघको एसोसिएट सदस्यमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक आबद्ध

काठमाडौं । नेपाल बैंकर्स संघको पहिलो एसोसिएट सदस्यका रुपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) आबद्ध भएको छ । निफ्राको एसोसिएट सदस्यतासँगै नेपाल बैंकर्स संघको संस्थागत सञ्जाल थप विस्तार भएको छ । सदस्यताले पूर्वाधार वित्त, दीर्घकालीन लगानी, स्रोत परिचालन, जोखिम व्यवस्थापन लगायतका विषयमा देखिएका नीतिगत तथा व्यवहारिक चुनौतीहरूलाई सम्बन्धित सरोकारवाला समक्ष सामूहिक रुपमा प्रस्तुत गर्न यस […]

पृथ्वी राजमार्गको नौबिसे-मलेखु खण्डमा तीन ठाउँमा कटान, तत्काल मर्मत गर्न असम्भव

काठमाडौं । रसुवा बाढीले सडकको फेदमा कटान गरेपछि पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडक खण्डमा तीन ठ
BizKhabar Online » BizKhabar Online

पृथ्वी राजमार्गको नौबिसे-मलेखु खण्डमा तीन ठाउँमा कटान, तत्काल मर्मत गर्न असम्भव

काठमाडौं । रसुवा बाढीले सडकको फेदमा कटान गरेपछि पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडक खण्डमा तीन ठाउँमा सडक भाँसिएको छ । मुग्लिनबाट २३ किलोमिटर काठमाडौंतर्फ पर्ने कृष्णभीरमा त्यसबाट सबैभन्दा बढी क्षति पुगेको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर शचेन्द्र मिश्रका अनुसार कृष्णभीरमा झण्डै २०० मिटर सडक भासिएको छ । सडकको भित्तोको डाँडासमेत चिरिएको […]

टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव गोरखामा भेटियो

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका अधिकृत नकुल शर्माको शव गोरखामा फेला परेको हो।

टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव गोरखामा भेटियो

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका अधिकृत नकुल शर्माको शव गोरखामा फेला परेको हो।

नेपाल लिकर्सद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख रुपैयाँ सहयोग

१६ भदौ, काठमाडौं । सिग्नेचर विस्की तथा स्मिरनोफ भोड्कालगायत अन्तर्राष्ट्रिय ब्रान्ड उत्पादन गर्

नेपाल लिकर्सद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख रुपैयाँ सहयोग

१६ भदौ, काठमाडौं । सिग्नेचर विस्की तथा स्मिरनोफ भोड्कालगायत अन्तर्राष्ट्रिय ब्रान्ड उत्पादन गर्दै आएको नेपाल लिकर्स प्रालिले रसुवा तथा आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । नेपाल लिकर्स र कम्पनीमा कार्यरत कर्मचारीहरूको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो […]

रसुवा बाढी : यस्तो छ उद्धार अपडेट

१६ भदौ, काठमाडौं । रसुवा बाढीका कारण ठूलो धनजनको क्षतिपछि उद्धारको काम जारी छ। रसुवाको भोटेकोशी ह

रसुवा बाढी : यस्तो छ उद्धार अपडेट

१६ भदौ, काठमाडौं । रसुवा बाढीका कारण ठूलो धनजनको क्षतिपछि उद्धारको काम जारी छ। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुर्‍याएको छ। भदौ १० गते बिहानको बाढीले क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा राहत उद्धारको काम भइरहेको हो। मंगलबार बिहान ११ बजेसम्म नेपाली सेनाले २३ जनाको शव हेलिकप्टरमार्फत उद्धार गरेको […]

र्‍यापर टुपाक हत्याकाण्ड : ३० वर्षपछि मुख्य योजनाकार दोषी ठहर

घटना भएको ३० वर्षपछि र्‍यापर टुपाक शुकुरको मुद्दामा अदालतले पहिलो पटक पूर्व ग्याङ नाइके ड्वेन के

र्‍यापर टुपाक हत्याकाण्ड : ३० वर्षपछि मुख्य योजनाकार दोषी ठहर

घटना भएको ३० वर्षपछि र्‍यापर टुपाक शुकुरको मुद्दामा अदालतले पहिलो पटक पूर्व ग्याङ नाइके ड्वेन केफी डी डेभिसलाई दोषी ठहर गरेको छ । आज अमेरिकाको नेभाडा राज्यस्थित लास भेगासको क्लार्क काउन्टी जिल्ला अदालतले यो निर्णय गरेको हो । घटना भएको लामो समय बितिसक्दा पनि यो मुद्दा सुल्झिएको थिएन । यो मुद्दामा भएको यो पहिलो सजाय […]

बाढीबाट ध्वस्त त्रिभुवन त्रिशूली मावि सञ्चालन गर्न चौधरी फाउन्डेसनको सहयोग

१६ भदौ, काठमाडौं । चौधरी फाउन्डेसनले बाढीबाट प्रभावित नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्

बाढीबाट ध्वस्त त्रिभुवन त्रिशूली मावि सञ्चालन गर्न चौधरी फाउन्डेसनको सहयोग

१६ भदौ, काठमाडौं । चौधरी फाउन्डेसनले बाढीबाट प्रभावित नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय तत्काल सञ्चालनमा ल्याउन सहयोग गर्ने भएको छ । भदौ १० गते आएको बाढीले विद्यालय भवन ध्वस्त भएपछि प्रभावित विद्यार्थीलाई वैकल्पिक भवनमार्फत पठनपाठनमा फर्काउन फाउन्डेसनले आपत्‌कालीन सहयोग गर्न लागेको हो । विद्यालयमा करिब १ हजार ६ सय विद्यार्थी अध्ययनरत थिए । फाउन्डेसनले विद्यालयमा […]

भारतको उड्डयन क्षेत्र संकटमा, चालू आर्थिक वर्षमा ६ खर्ब बढीको घाटा बेहोर्न सक्ने

काठमाडौं । एक वर्षअघि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको उड्डयन क्षेत्रलाई उदाउँदो भार

भारतको उड्डयन क्षेत्र संकटमा, चालू आर्थिक वर्षमा ६ खर्ब बढीको घाटा बेहोर्न सक्ने

काठमाडौं । एक वर्षअघि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको उड्डयन क्षेत्रलाई उदाउँदो भारतको पहिचानको रूपमा वर्णन गर्दै यो नयाँ उचाइमा पुग्ने तयारीमा रहेको बताएका थिए । यद्यपि, भारतको उड्डयन क्षेत्रले अहिले गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ । देशका दुई ठूला एयरलाइन्स, एयर इन्डिया र इन्डिगोसँग सम्बन्धित घटनाहरूले सुरक्षा, नियामक अनुपालन र वित्तीय स्थिरतामाथि प्रश्न उठाएका […]

यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार आशीष ज्ञवालीलाई

काठमाडौं । नेपालका लघुवित्तका पिता स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापित आर्थिक पत्रकार

यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार आशीष ज्ञवालीलाई

काठमाडौं । नेपालका लघुवित्तका पिता स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापित आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष लगानी न्यूज डटकमका सम्पादक आशीष ज्ञवालीलाई प्रदान गरिने भएको छ । डा. हरिहरदेव पन्त फाउन्डेशनद्घारा स्थापना गरिएको उक्त पुरस्कार डा. पन्तको एघारौं वार्षिक पुण्य स्मृति दिवश पारेर २०८३ भदौ २१ गते आइतबार श्री आशीष ज्ञवाली लाई प्रदान गरिने नेपाल […]

चिपको बढ्दो मागसँगै दक्षिण कोरियाको निर्यातमा तीव्र वृद्धि, मासिक निर्यात ९० अर्ब डलरभन्दा माथि

काठमाडौँ । विश्व बजारमा दक्षिण कोरियामा उत्पादित सेमिकन्डक्टरको मागमा भएको अभूतपूर्व वृद्धिका

चिपको बढ्दो मागसँगै दक्षिण कोरियाको निर्यातमा तीव्र वृद्धि, मासिक निर्यात ९० अर्ब डलरभन्दा माथि

काठमाडौँ । विश्व बजारमा दक्षिण कोरियामा उत्पादित सेमिकन्डक्टरको मागमा भएको अभूतपूर्व वृद्धिका कारण दक्षिण कोरियाको अगस्ट महिनाको निर्यात ६८.७ प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाएको छ। व्यापार, उद्योग तथा स्रोत मन्त्रालयका अनुसार अगस्टमा दक्षिण कोरियाको निर्यात गत वर्षको सोही महिनाको तुलनामा ६८.७ प्रतिशतले बढेर ९८.२५ अर्ब अमेरिकी डलर पुगेको छ। यो दक्षिण कोरियाको हालसम्मकै तेस्रो उच्च […]

रसुवाको भोटेकोशी बाढी : करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९८७ पुगेको छ । राष्ट्

रसुवाको भोटेकोशी बाढी : करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९८७ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्गलबार बिहानसम्म सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव फेला परेको छ । साथै नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव […]

नेपाल-चीन बीचको उत्तरी नाका तातोपानी पारी रहेको झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द

सिन्धुपाल्चोक । चीन सरकारले नेपाल–चीन बीचको उत्तरी नाका तातोपानी पारी रहेको झाङ्मु पोर्ट अनिश्च

नेपाल-चीन बीचको उत्तरी नाका तातोपानी पारी रहेको झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द

सिन्धुपाल्चोक । चीन सरकारले नेपाल–चीन बीचको उत्तरी नाका तातोपानी पारी रहेको झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द गरिएको जानकारी इमेलमार्फत दिएको छ । सम्भावित विपद्लाई ध्यान दिँदै चीन सरकारले तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई सो जानकारी दिएकमा हुन् । “हामीलाई उहाँहरुले छोटो इमेल गर्नुभएको छ”, पाण्डेले चिनियाँ अधिकारीले पठाएको इमेललाई उदृत गर्दै भने, “हामीले […]

सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषमा ६० करोड संकलन, अर्थमन्त्रीमार्फत हालसम्म १ अर्ब ३० करोड प्रदान

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको
BizKhabar Online » BizKhabar Online

सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषमा ६० करोड संकलन, अर्थमन्त्रीमार्फत हालसम्म १ अर्ब ३० करोड प्रदान

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्दै विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले उक्त रकम सरकारलाई उपलब्ध गराएका हुन् । रसुवाका बाढीपीडितका लागि खर्च गर्ने उद्देश्यले सो रकम प्रदान गरिएको हो। प्रधानमन्त्री राहत […]

चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार व्यवसाय गर्न अपिल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भोटेकोशी नदीमा बाढी गएपछि आपूर्ति श्रृङ्खलामा असर पारेकाले य
BizKhabar Online » BizKhabar Online

चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार व्यवसाय गर्न अपिल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भोटेकोशी नदीमा बाढी गएपछि आपूर्ति श्रृङ्खलामा असर पारेकाले यस्तो कठिन परिस्थितिलाई मध्यनजर गर्दै संयमित र जिम्मेवार भई व्यापार, व्यावसाय गर्न उद्योगी व्यवसायीलाई अपिल गरेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले आज सार्वजनिक अपिल जारी गर्दै प्राकृतिक विपद्का कारणले आपूर्ति प्रणालीमा असर पारेकाले पनि संयमित र जिम्मेवार […]

राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट, उद्धार र राहतबारे जानकारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लाम
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट, उद्धार र राहतबारे जानकारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेट गरेका छन् । राष्ट्रपतिको कार्यलयमा आज भएको उक्त भेटमा सभापति लामिछानेले राष्ट्रपति पौडेललाई भोटेकोसी हुँदै त्रिशूली नदीमा गएको बाढी र त्यसबाट भएको क्षतीसँगै उद्धार तथा राहतका लागि भइरहेका गतिविधिबारे जानकारी गराएको रास्वपाले जनाएको छ । सभापति लामिछानेले आजै प्रधानमन्त्री वालेन्द्र शाहसँग […]

बाढी प्रभावित ११० साइटमा टेलिकमको सेवा संचालनमा, बेनीघाट र त्रिशूलीका साइट पनि सुचारु

काठमाडौं । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप चारवटा साइट सञ्चालनमा ल्याएको छ । टेलिकमले २०८३ भद
BizKhabar Online » BizKhabar Online

बाढी प्रभावित ११० साइटमा टेलिकमको सेवा संचालनमा, बेनीघाट र त्रिशूलीका साइट पनि सुचारु

काठमाडौं । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप चारवटा साइट सञ्चालनमा ल्याएको छ । टेलिकमले २०८३ भदौ १५ गते रसुवाको जिबजिबे र सरमथली, धादिङको बेनीघाट तथा नुवाकोटको त्रिशूली बजारस्थित साइट सुचारु गरेको हो । यससँगै बाढीका कारण प्रभावित भएका नेपाल टेलिकमका कुल १२० साइटमध्ये ११० वटा सञ्चालनमा आएका छन् । जिबजिबे टावर सञ्चालनमा आएपछि भोर्ले, चिती, […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल इन्स्योरेन्सले ५० लाख सहयोग गर्याे

काठमाडौं । बाढीका कारण भएको जनधनको क्षतिमा राहत स्वरूप नेपाल इन्स्योरेन्स कम्पनीले ५० लाख रुपैय
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल इन्स्योरेन्सले ५० लाख सहयोग गर्याे

काठमाडौं । बाढीका कारण भएको जनधनको क्षतिमा राहत स्वरूप नेपाल इन्स्योरेन्स कम्पनीले ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत उक्त रकम सहयोग गरेको हो । प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले राहत तथा पुनस्र्थापनाका प्रयासमा आफ्नो साथ र सहयोग प्रस्तुत […]

नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा, त्रिशुलीपारीका नागरिकलाई सहज

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले त्रिशूली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावि
BizKhabar Online » BizKhabar Online

नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा, त्रिशुलीपारीका नागरिकलाई सहज

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले त्रिशूली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावित बनेको नुवाकोटको त्रिशूलीपारिको भूभागलाई यातायात सञ्जालमा जोड्ने गरी सडक सञ्चालनमा आएको जनाएको छ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाका विभिन्न स्थानमा सडक सञ्जाल अवरुद्ध भएको थियो । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयका अनुसार गल्छी–त्रिशूली […]

माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गर्यो २ करोड १ लाख सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंकले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभ
BizKhabar Online » BizKhabar Online

माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गर्यो २ करोड १ लाख सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंकले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिक तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका अध्यक्ष रोशन केसीले उक्त रकम नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । बाढीपहिरोका कारण प्रभावित नागरिकको जनजीवन, घर तथा […]

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी पूरा, कोही पनि फेला परेनन्

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण प्रभावित भएको रसुवागढी जल
BizKhabar Online » BizKhabar Online

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी पूरा, कोही पनि फेला परेनन्

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण प्रभावित भएको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी पूरा भएको छ । त्यहाँ खोजी गर्दा कुनै मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार सुरुङ करिब २५० मिटर लम्बाइको रहेकामा खोजी टोली २२५ मिटरसम्म भित्र पुगेको थियो । तर सुरुङमा कोही नभेटिएपछि […]

बहराइनलाई ७ विकेटले हराउँदै एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरुवात

काठमाडौँ । तेस्रो संस्करणको एसीसी प्रिमियर कपमा नेपालले विजयी शुरुवात गरेको छ । सोमबार बिहान भएक
BizKhabar Online » BizKhabar Online

बहराइनलाई ७ विकेटले हराउँदै एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरुवात

काठमाडौँ । तेस्रो संस्करणको एसीसी प्रिमियर कपमा नेपालले विजयी शुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा बहराइनलाई ७ विकेटले हराउँदै नेपालले प्रतियोगितामा सुखद शुरुवात गरेको हो । जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २१ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । नेपालको लागि अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । उनले […]

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धार प्रयास थप जटिल, ‘क्राउन ब्लास्ट गर्दा पनि प्रवेश गर्न सकिएन

काठमाडौं । बाढीले क्षतिग्रस्त त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार
BizKhabar Online » BizKhabar Online

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धार प्रयास थप जटिल, ‘क्राउन ब्लास्ट गर्दा पनि प्रवेश गर्न सकिएन

काठमाडौं । बाढीले क्षतिग्रस्त त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार प्रयास थप जटिल बनेको छ। सुरुङ खोल्ने क्रममा आइतबार राति ‘क्राउन ब्लास्ट’ गरिए पनि पानी भरिएकाले उद्धारकर्ताहरू भित्र प्रवेश गर्न सकेका छैनन्। आइतबार राति करिब ३ बजे सुरुङको माथिल्लो भाग (क्राउन) मा ब्लास्टिङ गरिएको थियो। तर, त्यसपछि सुरुङको माथिल्लो भाग पूरै पानीले भरिएपछि […]

भोटेकोशी बाढी : मानवीय क्षति ९०३, चार हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म
BizKhabar Online » BizKhabar Online

भोटेकोशी बाढी : मानवीय क्षति ९०३, चार हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको निधन भएको पुष्टि गरेको छ । उक्त बाढीमा परी हालसम्म २६७ जना व्यक्ति घाइते भएको जानकारी दिँदै प्राधिकरणले करिब चार हजार ३४७ जना सम्पर्कविहीन रहेको जनाएको छ । बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत […]

बाढीको ६ दिनपछि क्षतिग्रस्त जलविद्युत् आयोजनाको निरीक्षण गर्न रसुवा जाँदै ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ भोटेकोसी बाढीबाट क्षतिग्रस्त जलव
BizKhabar Online » BizKhabar Online

बाढीको ६ दिनपछि क्षतिग्रस्त जलविद्युत् आयोजनाको निरीक्षण गर्न रसुवा जाँदै ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ भोटेकोसी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना क्षेत्रको निरीक्षणका लागि सोमबार रसुवातर्फ प्रस्थान गर्दै छन्। बिहान ९ बजे काठमाडौँबाट निस्कने मन्त्री श्रेष्ठ नुवाकोट हुँदै रसुवा पुग्नेछन्। मन्त्री श्रेष्ठले सुरुमा स्थलमार्गबाट नुवाकोट पुगेर प्रभावित क्षेत्रमा भइरहेको उद्धार र राहतको अवस्थाबारे जानकारी लिने कार्यक्रम छ। सो क्रममा विद्युत् सेवा अवरुद्ध […]

रसुवा बाढी : ४३ अष्ट्रेलियन नागरिक अझै बेपत्ता

काठमाडौं । रसुवा भोटेकोशी प्रलयकारी बाढीमा परी ४३ जना अष्ट्रेलियन नागरिक बेपत्ता भएका छन्  । अष्
BizKhabar Online » BizKhabar Online

रसुवा बाढी : ४३ अष्ट्रेलियन नागरिक अझै बेपत्ता

काठमाडौं । रसुवा भोटेकोशी प्रलयकारी बाढीमा परी ४३ जना अष्ट्रेलियन नागरिक बेपत्ता भएका छन्  । अष्ट्रेलियाको सरकारले जारी गरेको आधिकारिक तथ्यांक अनुसार रसुवा भोटेकोशी बाढीमा परी ४३ जना आफ्ना नागरिक हराएको जानकारी दिएको हो । सरकारले आज जनाएअनुसार हाल ४३ जना अस्ट्रेलियालीहरू हराइरहेको पुष्टि भएको त्यहाँका मिडियाले जनाएका छन । ‘ती अस्ट्रेलियालीहरूलाई सकुशल उद्धार गर्न […]

एसिसी प्रिमियर कप : सन्दीप लामिछानेले पाँच विकेट लिँदा बहराइन सस्तैमा अलआउट

काठमाडौँ । कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिएपछि तेस्रो संस्करणको एसिसी प्रिमियर कप अन्तर्
BizKhabar Online » BizKhabar Online

एसिसी प्रिमियर कप : सन्दीप लामिछानेले पाँच विकेट लिँदा बहराइन सस्तैमा अलआउट

काठमाडौँ । कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिएपछि तेस्रो संस्करणको एसिसी प्रिमियर कप अन्तर्गत जारी खेलमा नेपालले बहराइनलाई सस्तैमा अलआउट गरेको हो । मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा जारी खेलमा बहराइनले नेपाललाई जितको लागि ८८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो । टस हरेर पहिले ब्याटिङमा उत्रिएको बहराइनले ३६.२ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको […]

निफ्राको ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०८२–८३ का लागि लाभांश घोषणा गरेको
BizKhabar Online » BizKhabar Online

निफ्राको ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०८२–८३ का लागि लाभांश घोषणा गरेको छ । निफ्रा सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । जसअनुसार यस कम्पनीले १ अर्ब १३ करोड ६८ लाख ५१ हजार […]

नुवाकोट र रसुवाका साना नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम, सतर्कता अपनाउन महाशाखाको अपिल

काठमाडौं । वर्षासँगै देशका विभिन्न जिल्लामा आज (भदौ १५) आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुम
BizKhabar Online » BizKhabar Online

नुवाकोट र रसुवाका साना नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम, सतर्कता अपनाउन महाशाखाको अपिल

काठमाडौं । वर्षासँगै देशका विभिन्न जिल्लामा आज (भदौ १५) आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। केही साना तथा ठूला नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेकाले जलतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। विशेष गरी नुवाकोट र रसुवा भई बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च […]

तीन महिनाको लागि २० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर
BizKhabar Online » BizKhabar Online

तीन महिनाको लागि २० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले आज ३ महिने निक्षेप संकलनमार्फत २० अर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले […]

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२ वटा ढोका खोलिएका छन् । आइतबार साँ
BizKhabar Online » BizKhabar Online

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२ वटा ढोका खोलिएका छन् । आइतबार साँझ ६:०० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ८४ हजार ७८५ क्युसेक पानीको प्रवाह हुँदा २१ वटा ढोका खोलिएका थिए । लगातार पानीको बहाव बढेर बेलुका ८:०० बजे प्रतिसेकेन्ड एक लाख ९२ हजार ५३५ क्युसेक पुगेपछि […]

एसिसी प्रिमियर कपमा नेपालले आज बहराइनविरुद्ध खेल्दै, सन्दीपको कप्तानी

काठमाडौँ । तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा आफ्नो पहिलो नेपालले बहराइनविरुद्ध खेल्दै
BizKhabar Online » BizKhabar Online

एसिसी प्रिमियर कपमा नेपालले आज बहराइनविरुद्ध खेल्दै, सन्दीपको कप्तानी

काठमाडौँ । तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा आफ्नो पहिलो नेपालले बहराइनविरुद्ध खेल्दैछ । खेल आज बिहान ७:१५ देखि मलेसियाको बांगीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा सुरु हुनेछ । एक दिवसीय क्रिकेटमा नेपालले पहिलो पटक बहराइनविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली टोली पहिलो खेलमै बहराइनलाई हराएर उत्कृष्ट सुरुआत गर्न चाहन्छ । जारी प्रतियोगितामा एउटा समूहबाट शीर्ष […]

भोटेकोसी बाढी : कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण डुबानमा परेको कृषि विकास बैंक, त्रिशूली ढुङ्ग
BizKhabar Online » BizKhabar Online

भोटेकोसी बाढी : कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण डुबानमा परेको कृषि विकास बैंक, त्रिशूली ढुङ्गे शाखाबाट डेढ करोड रुपैयाँ नगद र करिब ५० करोड रुपैयाँ बराबरको सुन सुरक्षित स्थानमा सारिएको छ। प्रहरी टोलीको निरन्तर आठ घण्टाको कडा मिहिनेत र प्रयासपछि बैंकको भल्टमा रहेको १ करोड ५० लाख नगद, अनुमानित ५० करोड रुपैयाँ बराबरको सुनका गहना […]

Get more results via ClueGoal