नेपाल-चीन बीचको उत्तरी नाका तातोपानी पारी रहेको झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द
newsare.net
सिन्धुपाल्चोक । चीन सरकारले नेपाल–चीन बीचको उत्तरी नाका तातोपानी पारी रहेको झाङ्मु पोर्ट अनिश्चनेपाल-चीन बीचको उत्तरी नाका तातोपानी पारी रहेको झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द
सिन्धुपाल्चोक । चीन सरकारले नेपाल–चीन बीचको उत्तरी नाका तातोपानी पारी रहेको झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द गरिएको जानकारी इमेलमार्फत दिएको छ । सम्भावित विपद्लाई ध्यान दिँदै चीन सरकारले तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई सो जानकारी दिएकमा हुन् । “हामीलाई उहाँहरुले छोटो इमेल गर्नुभएको छ”, पाण्डेले चिनियाँ अधिकारीले पठाएको इमेललाई उदृत गर्दै भने, “हामीले […] Read more














