चिपको बढ्दो मागसँगै दक्षिण कोरियाको निर्यातमा तीव्र वृद्धि, मासिक निर्यात ९० अर्ब डलरभन्दा माथि
newsare.net
काठमाडौँ । विश्व बजारमा दक्षिण कोरियामा उत्पादित सेमिकन्डक्टरको मागमा भएको अभूतपूर्व वृद्धिकाचिपको बढ्दो मागसँगै दक्षिण कोरियाको निर्यातमा तीव्र वृद्धि, मासिक निर्यात ९० अर्ब डलरभन्दा माथि
काठमाडौँ । विश्व बजारमा दक्षिण कोरियामा उत्पादित सेमिकन्डक्टरको मागमा भएको अभूतपूर्व वृद्धिका कारण दक्षिण कोरियाको अगस्ट महिनाको निर्यात ६८.७ प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाएको छ। व्यापार, उद्योग तथा स्रोत मन्त्रालयका अनुसार अगस्टमा दक्षिण कोरियाको निर्यात गत वर्षको सोही महिनाको तुलनामा ६८.७ प्रतिशतले बढेर ९८.२५ अर्ब अमेरिकी डलर पुगेको छ। यो दक्षिण कोरियाको हालसम्मकै तेस्रो उच्च […] Read more














