यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार आशीष ज्ञवालीलाई
newsare.net
काठमाडौं । नेपालका लघुवित्तका पिता स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापित आर्थिक पत्रकारयस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार आशीष ज्ञवालीलाई
काठमाडौं । नेपालका लघुवित्तका पिता स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापित आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष लगानी न्यूज डटकमका सम्पादक आशीष ज्ञवालीलाई प्रदान गरिने भएको छ । डा. हरिहरदेव पन्त फाउन्डेशनद्घारा स्थापना गरिएको उक्त पुरस्कार डा. पन्तको एघारौं वार्षिक पुण्य स्मृति दिवश पारेर २०८३ भदौ २१ गते आइतबार श्री आशीष ज्ञवाली लाई प्रदान गरिने नेपाल […] Read more














