भारतको उड्डयन क्षेत्र संकटमा, चालू आर्थिक वर्षमा ६ खर्ब बढीको घाटा बेहोर्न सक्ने
newsare.net
काठमाडौं । एक वर्षअघि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको उड्डयन क्षेत्रलाई उदाउँदो भारभारतको उड्डयन क्षेत्र संकटमा, चालू आर्थिक वर्षमा ६ खर्ब बढीको घाटा बेहोर्न सक्ने
काठमाडौं । एक वर्षअघि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको उड्डयन क्षेत्रलाई उदाउँदो भारतको पहिचानको रूपमा वर्णन गर्दै यो नयाँ उचाइमा पुग्ने तयारीमा रहेको बताएका थिए । यद्यपि, भारतको उड्डयन क्षेत्रले अहिले गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ । देशका दुई ठूला एयरलाइन्स, एयर इन्डिया र इन्डिगोसँग सम्बन्धित घटनाहरूले सुरक्षा, नियामक अनुपालन र वित्तीय स्थिरतामाथि प्रश्न उठाएका […] Read more














