रसुवा बाढी : यस्तो छ उद्धार अपडेट
newsare.net
१६ भदौ, काठमाडौं । रसुवा बाढीका कारण ठूलो धनजनको क्षतिपछि उद्धारको काम जारी छ। रसुवाको भोटेकोशी हरसुवा बाढी : यस्तो छ उद्धार अपडेट
१६ भदौ, काठमाडौं । रसुवा बाढीका कारण ठूलो धनजनको क्षतिपछि उद्धारको काम जारी छ। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुर्याएको छ। भदौ १० गते बिहानको बाढीले क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा राहत उद्धारको काम भइरहेको हो। मंगलबार बिहान ११ बजेसम्म नेपाली सेनाले २३ जनाको शव हेलिकप्टरमार्फत उद्धार गरेको […] Read more














