नेपाल लिकर्सद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख रुपैयाँ सहयोग
newsare.net
१६ भदौ, काठमाडौं । सिग्नेचर विस्की तथा स्मिरनोफ भोड्कालगायत अन्तर्राष्ट्रिय ब्रान्ड उत्पादन गर्नेपाल लिकर्सद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख रुपैयाँ सहयोग
१६ भदौ, काठमाडौं । सिग्नेचर विस्की तथा स्मिरनोफ भोड्कालगायत अन्तर्राष्ट्रिय ब्रान्ड उत्पादन गर्दै आएको नेपाल लिकर्स प्रालिले रसुवा तथा आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । नेपाल लिकर्स र कम्पनीमा कार्यरत कर्मचारीहरूको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो […] Read more














