छाउनीकी मंगला अमात्यले बाढीपीडितका लागि दिइन् १ करोड ८ लाख
newsare.net
काठमाडौं । काठमाडौंको छाउनी निवासी मंगला अमात्यले भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीबाटछाउनीकी मंगला अमात्यले बाढीपीडितका लागि दिइन् १ करोड ८ लाख
काठमाडौं । काठमाडौंको छाउनी निवासी मंगला अमात्यले भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको सहयोगका लागि १ करोड ८ लाख रुपैयाँ सहयोग गरेकी छन् । अमात्यका प्रतिनिधि अरुण श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर १ करोड ८ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले अमात्यले उक्त रकम प्रदान गरेकी […] Read more














