भोटेकोशी महाविपत्तिमा इप्पानको सहयोग, १३ करोड १ रुपैयाँ हस्तान्तरण
newsare.net
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, पुनःस्थापना तथा पुनःभोटेकोशी महाविपत्तिमा इप्पानको सहयोग, १३ करोड १ रुपैयाँ हस्तान्तरण
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, पुनःस्थापना तथा पुनःनिर्माणका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले १३ करोड १ रुपैयाँ सहयोग गरेको छ। इप्पानको पहलमा आबद्ध जलविद्युत् विकासकर्ता तथा विद्युत् कम्पनीहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो। इप्पान अध्यक्ष मोहनकुमार डाँगीले सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ […] Read more














