गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु, कति पुग्ला ?
newsare.net
काठमाडौं । कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु गरेको छ । कोशीमा सुनसरी र उदगहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु, कति पुग्ला ?
काठमाडौं । कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु गरेको छ । कोशीमा सुनसरी र उदयपुर, मधेसमा सिरहा र रौतहट, बागमतीमा काभ्रेपलाञ्चोक र धादिङ, गण्डकीमा गोरखा र तनहुँ, लुम्बिनीमा नवलपरासी, कपिलवस्तु र रुपन्देही, कर्णालीको सुर्खेत तथा सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा टोलीले अध्ययन सुरु गरेको हो । टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाएपछि गहुँको […] Read more














