खल्तीमार्फत डिम्याट र मेरोसेयर नवीकरण गर्दा शतप्रतिशत क्यासब्याक जित्ने अवसर
newsare.net
काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती)ले डिम्याट तथा मेरोसेयर खाता नवीकरण गर्ने प्रयोगकर्तालाई लखल्तीमार्फत डिम्याट र मेरोसेयर नवीकरण गर्दा शतप्रतिशत क्यासब्याक जित्ने अवसर
काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती)ले डिम्याट तथा मेरोसेयर खाता नवीकरण गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै ‘१०० प्रतिशत उपहार’ योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत खल्तीमार्फत डिम्याट तथा मेरोशेयर नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना भाग्यमानी प्रयोगकर्ताले आफूले तिरेको शुल्क बराबरको १०० प्रतिशत क्यासब्याक प्राप्त गर्ने अवसर पाउनेछन्। यो योजना साउन महिनाको अन्त्यसम्म सञ्चालन हुने […]














