मौद्रिक नीतिका लागि उद्योग परिसंघको सुझाव : आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउने नीतिमा जोड
newsare.net
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल रमौद्रिक नीतिका लागि उद्योग परिसंघको सुझाव : आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउने नीतिमा जोड
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंक लाई सुझाव दिएको छ । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले गभर्नर प्रा.डा. विश्वनाथ पौडेललाई बजार माग बढाउने नीतिमा जोड दिन सुझाव दिएका हुन् । परिसंघले बाह्य क्षेत्रका समष्टिगत आर्थिक सूचकहरु सन्तोषजनक र बलियो रहे पनि आन्तरिक आर्थिक गतिविधि […]














