newsare.net
काठमाडौं । नेपालको तारे होटल व्यवसायमा ‘मसरुम ग्रोथ’ देखिन थालेको छ । व्यवसायमा लगानी गरेर प्रापचेन होटलको ‘मसरुम ग्रोथ’ : जोखिममा बैंकको कर्जा, उद्देश्य आईपीओबाट पैसा उठाउने
काठमाडौं । नेपालको तारे होटल व्यवसायमा ‘मसरुम ग्रोथ’ देखिन थालेको छ । व्यवसायमा लगानी गरेर प्राप्त हुने आम्दानीभन्दा पनि बैंकको कर्जा चलाउने र ‘क्यापिटल फ्लाईट’ गर्ने उद्देश्यले अहिले धेरैजसो व्यवसायीहरु होटल व्यवसायमा आकर्षित भएको सरोकारवालाहरु बताउँछन् । कुनै पनि व्यवसाय संचालन गर्दा त्यसले दिने प्रतिफलाई हेरिन्छ । यस्तै बैंकले लगानी गर्दा पनि उक्त व्यवसायको इक्वीटी […] Read more