newsare.net
काठमाडौं । केही वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुको आधार दर (बेस रेट) निरन्तर ओरालो लाग्दै आएकोबैंकमा लगानीयोग्य रकम बढेको बढ्यै : बेस रेट घट्दो, कर्जाको माग बढेन, अधिक तरलता कायमै
काठमाडौं । केही वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुको आधार दर (बेस रेट) निरन्तर ओरालो लाग्दै आएको छ । बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था आएसँगै बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दै आएको छ । ब्याजदर घटेसँगै बेस रेट पनि घटिरहेको छ । पछिल्लो एक महिनामा मात्रै २० वाणिज्य बैंकहरुको औसत आधारदर ०.११ प्रतिशत बिन्दुले घटेको छ […] Read more











