newsare.net
काठमाडौं । यस वर्ष धान उत्पादनमा ४ प्रतिशतले गिरावट आएको छ । सहरी क्षेत्रमा वृद्धि भइरहेको आप्रवाकृषिमा परनिर्भरता बढ्ने क्रम उच्च, हरेक बर्ष धानखेत बाँझिने क्रम बढ्दै
काठमाडौं । यस वर्ष धान उत्पादनमा ४ प्रतिशतले गिरावट आएको छ । सहरी क्षेत्रमा वृद्धि भइरहेको आप्रवासन, जमिनमा औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माण, तीव्र सहरीकरण, कृषि श्रमिकको अभाव, सिँचाइ समस्या, जलवायु परिवर्तन, किसानलाई नाफाको अनिश्चितता, युवा जनशक्ति विदेश पलायन हुनुलगायत कारणले धान उत्पादनमा कमी आएको सरकारी अधिकारीले बताएका छन् । सातै प्रदेशका कृषिसम्बन्धी क्षेत्राधिकार […] Read more











