newsare.net
काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ। अर्थ मन्त्रालय अन१० अर्बको ९ वर्षे ‘विकास ऋणपत्र २०९१’ निष्कासन गर्दै सरकार, ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने
काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ। अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘विकास ऋणपत्र २०९१’ नाम दिइएको ९ वर्षे अवधिको ऋणपत्र बिक्री गर्न लागेको हो। कार्यालयले मङ्गलवार एक सूचना जारी गर्दै उक्त ऋणपत्र खरिदका लागि आगामी माघ १४ गते बुधवार बोलकबोल खुला हुने जनाएको छ। सूचना अनुसार […] Read more











