newsare.net
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् । बैठकमा नप्रधानमन्त्री कार्कीले बोलाईन् सुरक्षा परिषद्को बैठक, निर्वाचनको अन्तिम तयारी र सुरक्षाबारे छलफल हुने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् । बैठकमा निर्वाचनको अन्तिम तयारी र सुरक्षाबारे छलफल हुने बताईएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा भोलि २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे सुरक्षा निकायले ब्रिफ गर्ने भएका छन् । निर्वाचनको केही दिन अघिदेखि नै […] Read more











