रास्वपाको वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह मनोनीत
newsare.net
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री तथा पार्टी नेता बालेन्द्र शाह लरास्वपाको वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह मनोनीत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री तथा पार्टी नेता बालेन्द्र शाह लाई वरिष्ठ नेतामा मनोनीत गरेको छ। बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले शाहलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको हो। पार्टीका अनुसार रास्वपा र काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहबीच निर्वाचनअघि भएको राजनीतिक सहमतिअनुसार उनलाई वरिष्ठ नेता बनाउने समझदारी भएको थियो। […]














