अर्थमन्त्री डा. वाग्लेले गरे सेबोन कार्यालय भ्रमण : नियामकीय गुणस्तर बढाउन निर्देशन
newsare.net
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डलाई नियामकीय गुणस्तर अभिवृद्धअर्थमन्त्री डा. वाग्लेले गरे सेबोन कार्यालय भ्रमण : नियामकीय गुणस्तर बढाउन निर्देशन
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डलाई नियामकीय गुणस्तर अभिवृद्धि गर्दै उच्च नैतिकतासहित पूँजी बजारको विकास अघि बढाउन निर्देशन दिएका छन्। सोमबार बोर्डको कार्यालय भ्रमणका क्रममा आयोजित कार्यक्रममा उनले धितोपत्र बोर्डले दीर्घकालीन रणनीतिअनुसार बजार सुधारका काम अघि बढाएको भन्दै त्यसलाई थप प्रभावकारी बनाउन जोड दिए। उनले नेपाल राष्ट्र बैंकजत्तिकै सशक्त नियामक संस्थाका रूपमा […]














