सिभिल अस्पतालका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर, २ करोड ९१ लाख विगो दावी
newsare.net
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभसिभिल अस्पतालका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर, २ करोड ९१ लाख विगो दावी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल) का फार्मेसी अधिकृत दीपा ढुंगानासहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। औषधि आपूर्तिमा अनियमितता, सार्वजनिक सम्पत्तिको हिनामिना तथा हानीनोक्सानी गरेको आरोपमा विशेष अदालतमा दायर मुद्दामा आयोगले प्रतिवादी प्रत्येकसँग २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ बिगो दाबी गरेको छ। आरोपितहरूले औषधि […]














