राष्ट्रिय मनी चेन्जरको लाइसेन्स खारेज
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय मनी चेन्जर प्रालिको अनुमतिपत्र खारेज गरेको छ । केन्द्राष्ट्रिय मनी चेन्जरको लाइसेन्स खारेज
काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय मनी चेन्जर प्रालिको अनुमतिपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले भीमदत्तनगर ४, महेन्द्रनगर कञ्चनपुरमा कार्यालय रहेको उक्त मनी चेञ्जरको आग्रहमा अनुमतिपत्र खारेज गरेको हो । मनी चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम २२ बमोजिम मनी चेन्जरले स्वेच्छिक रुपमा कारोबार बन्द गर्न केन्द्रीय बैंकमा निवेदन पेश गरेको थियो […]














