आइएमइ मोटर्स र साझा यातायात बिच सम्झौता, थप २० बस ल्याउँदै साझा
newsare.net
काठमाडौ । आइएमइ मोटर्स प्रालि र साझा यातायात विच थप बस खरीदका लागी सम्झौता भएको छ । सम्झौतानुसार सआइएमइ मोटर्स र साझा यातायात बिच सम्झौता, थप २० बस ल्याउँदै साझा
काठमाडौ । आइएमइ मोटर्स प्रालि र साझा यातायात विच थप बस खरीदका लागी सम्झौता भएको छ । सम्झौतानुसार साझा यातायातले अशोक लेलैण्डका थप २० थान बस खरीद गर्ने भएको हो । बिहीबार भएको सम्झौतामा अशोक लेलैण्ड इन्डियाका प्रतिनिधि कन्ट्री मेनेजर टोनीगुइनको रोहबरमा साझा यातायातका निमित्त कार्यकारी प्रमुख महेन्द्र राज पाण्डे र आइएमइ मोटर्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी बीच हस्ताक्षर भएको बताएका छन । भारतको चेन्नई स्थित अशोक लेलैण्डले साझायातायातले खोलेको टेन्डर मार्फत नेपालमा सिटी बस सप्लाइ गर्ने भएको हो । अशोक लेलैण्डका बसहरु बातावरण मैत्री तथा अपाङग मैत्री रहनेछन्… The post आइएमइ मोटर्स र साझा यातायात बिच सम्झौता, थप २० बस ल्याउँदै साझा appeared first on BizKhabar Online. Read more