प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले उदघाटन गरेको नेपाल भारत मैत्री बस बन्द, कहिले होला पुन सञ्चालन
newsare.net
काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तप्रधानमन्त्री केपी शर्मा ओली र मोदीले उदघाटन गरेको नेपाल भारत मैत्री बस बन्द, कहिले होला पुन सञ्चालन
काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर जनकपुरबाट अयोध्या पठाएको नेपाल–भारत मैत्री बस सेवा अनिश्चितकालका लागि थन्किएको छ । गत वैशाख २८ गते जनकपुरमा जानकी मन्दिर परिसरमा दुवै देशका प्रधानमन्त्रीले रामायण सर्किट र जनकपुर–अयोध्या सिधा बस सेवा शुभारम्भ गरेको थियो । दुवै देशका प्रधानमन्त्रीले तामझामका साथ शुभारम्भ गरेका सिधा बस सेवा बन्द हुँदा स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन । उनीहरूले सस्तो लोकप्रियताका लागि मात्र बस सेवा सञ्चालन गरेको आरोप समेत लगाएका छन । मोदीको भ्रमणको मौका पारेर बिना तयारी उदघाटन… The post प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले उदघाटन गरेको नेपाल भारत मैत्री बस बन्द, कहिले होला पुन सञ्चालन appeared first on BizKhabar Online. Read more