युनाइटेड ब्रुअरीजको वियर नेपाली बजारमा, बजार मूल्य १८० देखी २७५ सम्म
newsare.net
काठमाडौं । युनाइटेड ब्रुअरीज लिमिटेडले यति ब्रुअरीसँगको सहकार्यमा किङगफिसर प्रिमियम तथा किङगफयुनाइटेड ब्रुअरीजको वियर नेपाली बजारमा, बजार मूल्य १८० देखी २७५ सम्म
काठमाडौं । युनाइटेड ब्रुअरीज लिमिटेडले यति ब्रुअरीसँगको सहकार्यमा किङगफिसर प्रिमियम तथा किङगफिसर स्ट्रङग वियर बजारमा ल्याएको छ । ब्रुअरीजले शुक्रबार देखी बजारमा ल्याएको उक्त वियर गुणस्तरीय माल्टेड बार्लि तथा हप्सको प्रयोग गरिएको कम्पनीले जानकारी दिएको छ । ब्रुअरीजका प्रबन्ध निर्देशक शेखर राममुर्तिका अनुसार ‘गुड टाइम्स’ को प्रतीकात्मकतालाई फलदायी बनाउने विश्वास लिएको छ । यति ब्रुअरीका प्रबन्ध निर्देशक सन्जिव सराफले भने किङगफिसरलाई नेपाली बजारमा ल्याउनु वियर बजारका लागि महत्वपूर्ण भएको बताएका छन । नेपाल भरिका सम्पूर्ण विक्री कक्षमा किङगफिसर प्रिमियम तथा स्ट्रङग उपलब्ध रहेको छ । किङगफिसर प्रिमियम ६ सय ५०… The post युनाइटेड ब्रुअरीजको वियर नेपाली बजारमा, बजार मूल्य १८० देखी २७५ सम्म appeared first on BizKhabar Online. Read more