Nepal



...भन्दा फरक संगीतकार डक्टर किरात

माक्पाली कान्छाकाठमाडौं । नेपाली संगीतमा छुट्टै धारको नेतृत्व गरिरहेका संगीतकार डक्टर किरात सम

सहकारी बचत रकम अपचलनसम्बन्धी छानविन समिति गठन, ३ महिनामा अध्ययन गरी प्रतिवेदन बुझाउने

काठमाडौं । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ । मंगलबार एम
BizKhabar Online » BizKhabar Online

सहकारी बचत रकम अपचलनसम्बन्धी छानविन समिति गठन, ३ महिनामा अध्ययन गरी प्रतिवेदन बुझाउने

काठमाडौं । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ । मंगलबार एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय ‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ गठन भएको हो । समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान […]

बजेट सकारात्मक छ, कार्यान्वयन भए ६ प्रतिशतको आर्थिक वृद्धि हासिल सम्भव छ : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले २०८० असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नयाँ चर
BizKhabar Online » BizKhabar Online

बजेट सकारात्मक छ, कार्यान्वयन भए ६ प्रतिशतको आर्थिक वृद्धि हासिल सम्भव छ : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले २०८० असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरण को सुधारका लागि उच्चस्तरीय आयोगको माग गरेको थियो । सोही अनुरूप नयाँ चरणको सुधार र आयोग बन्ने सँगै सुधार बर्ष घोषणा भएको छ । महासंघले प्रवर्द्धन गरेको सानो बचत बाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने […]

कुन मन्त्रालयलाई कति बजेट ?, यस्तो छ बाँडफाँड

काठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट १८ खर्ब ६० अर्ब ३० करोडको छ ।
BizKhabar Online » BizKhabar Online

कुन मन्त्रालयलाई कति बजेट ?, यस्तो छ बाँडफाँड

काठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट १८ खर्ब ६० अर्ब ३० करोडको छ । यसमध्ये सबैभन्दा बढी अर्थमन्त्रालयको भागमा गएको देखिन्छ । अर्थमन्त्री बर्षमान पुनले सार्वजनिक गरेको बजेटमा अर्थमन्त्रालयको भागमा सबैभन्दा बढी २ खर्ब २२ अर्ब बजेट छुट्याईएको देखिन्छ । यस्तै अर्काे धेरै बजेट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छ। […]

विद्युतीय सवारी साधनमा बढाईयो कर, अब कुन गाडीमा कति कर ?

काठमाडौं । सरकारले विद्युतीय सवारीमा करका दर बढाएको छ । आर्थिक विधेयक २०८१ मार्फत अर्थमन्त्री वर
BizKhabar Online » BizKhabar Online

विद्युतीय सवारी साधनमा बढाईयो कर, अब कुन गाडीमा कति कर ?

काठमाडौं । सरकारले विद्युतीय सवारीमा करका दर बढाएको छ । आर्थिक विधेयक २०८१ मार्फत अर्थमन्त्री वर्षमान पुनले ईभीमा करका दर बढाएका हुन् । आगामी आर्थिक वर्षका लागि सरकारले शुन्यदेखि ५० किलोवाटसम्मका गाडीमा भन्सार शुल्क १५ प्रतिशत र अन्तःशुल्क ५ प्रतिशत कायम गरेको छ । चालु आवका लागि गतवर्ष यी गाडीमा १० प्रतिशत भन्सार शुल्क मात्रै […]

आलु, प्याज, स्याउमा लगाईएको भ्याट खारेज : मदिरा, सुर्ती र चुरोटको अन्तशुल्क वृद्धि

काठमाडौं । सरकारले गत आर्थिक बर्षको बजेटमार्फत आलु, प्याज र स्याउमा लगाइएको मूल्य अभिवृद्धि कर (भ
BizKhabar Online » BizKhabar Online

आलु, प्याज, स्याउमा लगाईएको भ्याट खारेज : मदिरा, सुर्ती र चुरोटको अन्तशुल्क वृद्धि

काठमाडौं । सरकारले गत आर्थिक बर्षको बजेटमार्फत आलु, प्याज र स्याउमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले उक्त ३ वस्तुको भ्याट खारेज गरिएको बताएका हुन् । यस्तै उनले चुरोट, मदिरा र सुर्तिको अन्तशुल्कमा वृद्धि गरिएको समेत बताए ।

आगामी आर्थिक बर्ष ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य, मुद्रास्फीति ५.५ प्रतिशतमा सीमित राखिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष देशको अर्थतन्त्र ६ प्रतिशतले विस्तार हुने लक्ष्य लिएको छ । अ
BizKhabar Online » BizKhabar Online

आगामी आर्थिक बर्ष ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य, मुद्रास्फीति ५.५ प्रतिशतमा सीमित राखिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष देशको अर्थतन्त्र ६ प्रतिशतले विस्तार हुने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट पेश गर्दै आर्थिक वृद्धि ६ प्रतिशत हुने लक्ष्य लिएका हुन् । यस्तै उनले आगामी आर्थिक बर्ष मुद्रास्फीति ५.५ प्रतिशतमा सिमित राख्ने सरकारको योजना रहेको बताए ।

चालु आवकाे भन्दा २१.५६ प्रतिशत ठूलो बजेट, सरकारले के–के ल्यायो नयाँ कार्यक्रम (बजेटको पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि भन्दै १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट सा
BizKhabar Online » BizKhabar Online

चालु आवकाे भन्दा २१.५६ प्रतिशत ठूलो बजेट, सरकारले के–के ल्यायो नयाँ कार्यक्रम (बजेटको पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि भन्दै १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक बर्षको संशोधित बजेट अनुमानभन्दा २१.५६ प्रतिशत र चालु आवमा ल्याईएको बजेटभन्दा ६.२ प्रतिशतले बढी हो । तर, यसमा भएका नयाँ कार्यक्रमहरुका लागि गरिने खर्चको सुनिश्चिततालगायतका कार्यमा सरकारी कार्यान्वयनको पाटो हेर्न बाँकी […]

बजेटरी सिस्टम सुधारको धज्जी उडाउँदै बजेट आयो : प्रकाशशरण महत

आगामी आर्थिक बर्षको बजेट वास्तविकताभन्दा माथिको छ । सुधार सुरु गर्छाैं भनिएपनि सुधारका कुराहरुल
BizKhabar Online » BizKhabar Online

बजेटरी सिस्टम सुधारको धज्जी उडाउँदै बजेट आयो : प्रकाशशरण महत

आगामी आर्थिक बर्षको बजेट वास्तविकताभन्दा माथिको छ । सुधार सुरु गर्छाैं भनिएपनि सुधारका कुराहरुलाई बजेटमा समावेश गरिएको छैन । कनिका छर्ने प्रकृतिका कार्यक्रम ३ करोडभन्दा तलका कार्यक्रम बजेटमा नराख्ने कुरालाई वहाँहरुले तिलान्जली दिनुभएको छ । सुधारको बाटोमा जाँदैछौं भनेपनि सुधारको कुरा गरिएको देखिएन । निर्माणाधिन आयोजनामा बजेट विनियोजन गर्ने कुरामा वहाँ मौन हुनुहुन्छ । त्यसैले […]

बजेटअघि योजना आयोगको पूर्ण बैठक, मध्यकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित

काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यम
BizKhabar Online » BizKhabar Online

बजेटअघि योजना आयोगको पूर्ण बैठक, मध्यकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित

काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना समेत पारित गरेको हो । बजेटसँगै संसदमा टेवुल […]

एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन

काठमाडौं । पछिल्लो समय गाउँ छोडेर सहर बजारमा बसाइँसराइ गर्नेको जमात ठूलो छ । गाउँमा भएका खेतीयोग्
BizKhabar Online » BizKhabar Online

एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन

काठमाडौं । पछिल्लो समय गाउँ छोडेर सहर बजारमा बसाइँसराइ गर्नेको जमात ठूलो छ । गाउँमा भएका खेतीयोग्य भूमिमा वनमाराले समस्या हुन थालेको छ । बागलुङको धेरै ठाउँमा विकास पुगेर पनि मानिस गाउँमा रोकिन सकेका छैनन् । जिल्लाको ढोरपाटन नगरपालिका–५ अधिकारीचौर क्षेत्रमा भने स्थानीयले गाउँको परिचय दबल्दै छन् । एक दशक अगाडिसम्म अधिकारीचौर गाउँका फाँटमा धान, […]

छ वटा महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम, पाँच लाख १५ हजार रुपैयाँ मात्रै बेरुजु

काठमाडौं । छ वटा महानगरमध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको का
BizKhabar Online » BizKhabar Online

छ वटा महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम, पाँच लाख १५ हजार रुपैयाँ मात्रै बेरुजु

काठमाडौं । छ वटा महानगरमध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८०को प्रतिवेदनमा भरतपुर महानगरको बेरुजु शुन्य जस्तै छ । कार्यालयको ६१औँ वार्षिक प्रतिवेदनमा महानगरको बेरुजु शून्य दशमलब ०१ प्रतिशत मात्रै छ । जुन रकमको हिसाबले पाँच लाख १५ हजार रुपैयाँ मात्रै हो । प्रतिवेदनअनुसार उक्त […]

कार्यादेशबारेको सहमति कांग्रेसद्वारा अनुमोदन, कार्यादेशलाई अन्तिम रुप दिन कार्यदलको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसले सरकारसँग सहकारी प्रकरण संसदीय छानबिन समितको टिओआरसम्बन्धी सहमति अ
BizKhabar Online » BizKhabar Online

कार्यादेशबारेको सहमति कांग्रेसद्वारा अनुमोदन, कार्यादेशलाई अन्तिम रुप दिन कार्यदलको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसले सरकारसँग सहकारी प्रकरण संसदीय छानबिन समितको टिओआरसम्बन्धी सहमति अनुमोदन गरेको छ । आज बसेको संसदीय दलको बैठकले सहमतिबारे ब्रिफिङ गरेर बैठकले अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् । उनले आज कार्यदल बसेर केहीबेरमा कार्यादेश टुंग्याइने जानकारी दिदै आजै संसदीय छानबिन सहमति बन्ने बताए । उनले भने, ‘अब कार्यदलको […]

प्रभु बैंक र द सोल्टी होटेल ग्रुपबीच विशेष छुट सम्झौता, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । प्रभु बैंक लिमिटेड र सोल्टी मोड,काठमाडौं स्थित द सोल्टी होटेल ग्रुपबीच विशेष छुट सम्बन
BizKhabar Online » BizKhabar Online

प्रभु बैंक र द सोल्टी होटेल ग्रुपबीच विशेष छुट सम्झौता, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । प्रभु बैंक लिमिटेड र सोल्टी मोड,काठमाडौं स्थित द सोल्टी होटेल ग्रुपबीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । जेठ १३ गतेका दिन प्रभु बैंकका तर्फबाट प्रमुख बजार अधिकृत रबिन्द्र ढकाल एवम् प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा सोल्टी होटेल ग्रुपका तर्फबाट म्यानेजर सुदन अधिकारीले समझौतापत्रमा हस्ताक्षर गरि एक अर्कालाई सम्झौता पत्र हस्तान्तरण गरे […]

टीभीएस मोटरसाइकलमा अफरसहितको ‘च्याम्पियन्स एक्सचेन्ज’, बजारकै सबैभन्दा कम ईएमआई पनि उपलब्ध

काठमाडौँ । नेपालको लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि
BizKhabar Online » BizKhabar Online

टीभीएस मोटरसाइकलमा अफरसहितको ‘च्याम्पियन्स एक्सचेन्ज’, बजारकै सबैभन्दा कम ईएमआई पनि उपलब्ध

काठमाडौँ । नेपालको लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । ग्राहकहरूलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै यो अभियान जेठ १४ देखि जेठ १९ गते सम्म चल्नेछ । यस सीमित अवधिको अभियानमा ग्राहकहरूले टीभीएसका बाइक तथा स्कुटरको खरिदमा ६ हजार रुपैयाँसम्मको क्यास […]

गणतन्त्र दिवसमा नेपाल टेलिकमको अफर, जेठ १६ सम्म लागु हुने

काठमाडौँ । जेठ १५ मा मनाउन लागिएको गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि
BizKhabar Online » BizKhabar Online

गणतन्त्र दिवसमा नेपाल टेलिकमको अफर, जेठ १६ सम्म लागु हुने

काठमाडौँ । जेठ १५ मा मनाउन लागिएको गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि रिपब्लिक डे अफर उपलब्ध गराउने भएको छ । सो अफर सोमबार (जेठ १४) देखि प्रारम्भ भई जेठ १६ सम्म लागु हुनेछ । यसअन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल […]

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले प्
BizKhabar Online » BizKhabar Online

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले प्रति सेयर १०० रूपैयाँ अंकित दरको २२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको हो । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख […]

बजेटबारे अर्थ मन्त्रालयमा छलफल सुरु, अन्तिम रुप दिईँदै

काठमाडौं । मंगलबार सार्वजनिक हुने आगामी आर्थिक वर्षको बजेट मस्यौदाका बिषयमा अर्थमन्त्रालयमा छल
BizKhabar Online » BizKhabar Online

बजेटबारे अर्थ मन्त्रालयमा छलफल सुरु, अन्तिम रुप दिईँदै

काठमाडौं । मंगलबार सार्वजनिक हुने आगामी आर्थिक वर्षको बजेट मस्यौदाका बिषयमा अर्थमन्त्रालयमा छलफल सुरु भएको छ । आव २०८१÷८२ को बजेटलाई अन्तिम रुप दिनका लागि अर्थमन्त्री बर्षमान पुनसहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठ, अर्थसचिव मधु मरासिनी र राजस्व सचिव रामप्रसाद घिमिरे तथा बजेट लेखन टोलीका सदस्यसहितको छलफल सुरु भएको हो । बजेट लेखन […]

नेपाल टेलिकमको रिपब्लिक डे अफर : ४९ रुपैयाँदेखि ७८९ रुपैयाँसम्मका आकर्षक प्याकेज सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले जेठ १५ अर्थात गणतन्त्र दिवसको अवसरमा रिपब्लिक डे अफर सार्वजनिक गरेको छ
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमको रिपब्लिक डे अफर : ४९ रुपैयाँदेखि ७८९ रुपैयाँसम्मका आकर्षक प्याकेज सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले जेठ १५ अर्थात गणतन्त्र दिवसको अवसरमा रिपब्लिक डे अफर सार्वजनिक गरेको छ । सोमबारदेखि नै प्रारम्भ हुनेगरी जेठ १६ गतेसम्मका लागि कम्पनीले विभिन्न आकर्षित प्याकहरुसहितको उक्त् अफर सार्वजनिक गरेको हो । अफर अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ जीबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने […]

सन्दीपले भने, ‘मेरो नभए पनि देशको सपना पूरा भएको छ, खुशी छु’

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकप खेल्ने आफ्नो सपना पूरा हुन नसकेको बताएका छन
BizKhabar Online » BizKhabar Online

सन्दीपले भने, ‘मेरो नभए पनि देशको सपना पूरा भएको छ, खुशी छु’

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकप खेल्ने आफ्नो सपना पूरा हुन नसकेको बताएका छन् । आज (सोमबार) सामाजिक सञ्जालमार्फत उनले आफ्नो सपना पूरा नभए पनि दुःखी भने नभएको बताएका हुन् । उनले लेखेका छन्, ‘मेरो सपना पूरा नभए पनि म के कुरामा खुशी छु भने मेरो देशको सपना पूरा भएको छ ।’ बलात्कार मुद्दामा […]

लाल आयोगमाथि महालेखाको प्रश्न, डेडिकेटेड र ट्रंक वापत ६२ ग्राहकबाट २१ अर्ब ८८ करोड उठाउन निर्देशन

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले डेडिकेटेड र ट्रंक लाईन वापतका सम्पूर्ण बक्यौता रकम असु
BizKhabar Online » BizKhabar Online

लाल आयोगमाथि महालेखाको प्रश्न, डेडिकेटेड र ट्रंक वापत ६२ ग्राहकबाट २१ अर्ब ८८ करोड उठाउन निर्देशन

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले डेडिकेटेड र ट्रंक लाईन वापतका सम्पूर्ण बक्यौता रकम असुल गर्न सरकारलाई निर्देशन दिएको छ । सरकारले डेडिकेटेड तथा ट्रंकलाइनका विषयमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन गरेर छुट सहित नयाँ महसुल निर्धारण गर्न सिफारिस गरेपनि महालेखाले पनि विद्युत प्राधिकरणले निर्धारण गरेबमोजिमको बक्यौता असुल गर्ने निर्देशन दिएको हो । […]

मन्त्री भण्डारीले गरे उद्योग परिसरको छड्के अनुगमन, जिर्ण भौतिक संरचना पुनर्निर्माण गर्न निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्रिपुरेश्वरस्थित उद्योग परिसर
BizKhabar Online » BizKhabar Online

मन्त्री भण्डारीले गरे उद्योग परिसरको छड्के अनुगमन, जिर्ण भौतिक संरचना पुनर्निर्माण गर्न निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्रिपुरेश्वरस्थित उद्योग परिसरमा सोमबार छड्के अनुगमन गरेका छन् । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेसहित परिसर पुगेका मन्त्री भण्डारीले उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, विशेष आर्थिक क्षेत्र प्राधिकरण, गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँलगायतका कार्यालयका प्रमुख तथा कर्मचारी र सेवाग्राहीसँग भेट तथा कुराकानी गरेका थिए । सो क्रममा मन्त्री भण्डारीले […]

आईसिएफसि फाइनान्सले ३० करोडको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । आईसिएफसि फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । कम
BizKhabar Online » BizKhabar Online

आईसिएफसि फाइनान्सले ३० करोडको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । आईसिएफसि फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले ९% आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’ नामक ऋणपत्र निष्काशन गर्ने भएको हो । कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच दुई पक्षले समझदारी गरेका छन् । उक्त सम्झौतापत्रमा आईसिएफसि […]

दुई लाखमा परीक्षण गर्दा १५ सय बढी नेपालीमा भेटियो एचआईभी एड्स संक्रमण

काठमाडौँ । नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय जना एचआईभी एड्स संक्रमित र
BizKhabar Online » BizKhabar Online

दुई लाखमा परीक्षण गर्दा १५ सय बढी नेपालीमा भेटियो एचआईभी एड्स संक्रमण

काठमाडौँ । नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय जना एचआईभी एड्स संक्रमित रहेको पाइएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८० । ०८१ को आर्थिक सर्वेक्षणमा १ लाख ९७ हजार १ सय ६७ जनामा गरिएको परीक्षणमा १ हजार ५ सय ३६ […]

बजेटको ८.१७ प्रतिशत सामाजिक सुरक्षा भत्तामा खर्च, ३८ लाख नेपालीले बुझ्छन् भत्ता

काठमाडौं । सामाजिक सुरक्षामा आबद्ध नेपालीको संख्यामा वृद्धि हुँदै गएको छ । अर्थमन्त्री वर्षमान
BizKhabar Online » BizKhabar Online

बजेटको ८.१७ प्रतिशत सामाजिक सुरक्षा भत्तामा खर्च, ३८ लाख नेपालीले बुझ्छन् भत्ता

काठमाडौं । सामाजिक सुरक्षामा आबद्ध नेपालीको संख्यामा वृद्धि हुँदै गएको छ । अर्थमन्त्री वर्षमान पुनले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण अनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्यामा पछिल्लो एक वर्षमा ५.५ प्रतिशतले वृद्धि भएको छ । गत फागुनसम्म सो संख्या ३८ लाख २७७ पुगेको थियो । गत […]

आठ महिनामा २८ किलोमिटर नयाँ सडक, १,६४० हेक्टर जमिनमा थपियो सिँचाइ सुविधा

काठमाडौं । चालु आर्थिक वर्ष (आव) को पहिलो आठ महिनामा संघीय सरकारले २८ किलोमिटर नयाँ सडक निर्माण गरे
BizKhabar Online » BizKhabar Online

आठ महिनामा २८ किलोमिटर नयाँ सडक, १,६४० हेक्टर जमिनमा थपियो सिँचाइ सुविधा

काठमाडौं । चालु आर्थिक वर्ष (आव) को पहिलो आठ महिनामा संघीय सरकारले २८ किलोमिटर नयाँ सडक निर्माण गरेको छ । चालु आवको फागुनसम्म १८९ किलोमिटर सडक कालोपत्रे र १९० किलोमिटर सडक ग्राभेलमा स्तरोन्नति भएको अर्थ मन्त्रालयले आज (आइतबार) सार्वजनिक आर्थिक सर्वेक्षणमा उल्लेख छ । २०८० फागुनसम्म संघीय सरकारबाट निर्माण भएको ३४ हजार २ सय ६७ […]

नेपालमा ८७ प्रतिशत कर्मचारीको सरुवा कानूनविपरीत हुने गरेको महालेखाको ठहर

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले ८७ प्रतिशत कर्मचारी सरुवा कानूनविपरीत भइरहेको औंल्याए
BizKhabar Online » BizKhabar Online

नेपालमा ८७ प्रतिशत कर्मचारीको सरुवा कानूनविपरीत हुने गरेको महालेखाको ठहर

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले ८७ प्रतिशत कर्मचारी सरुवा कानूनविपरीत भइरहेको औंल्याएको छ । आइतबार सार्वजनिक महालेखा परीक्षक कार्यालयको ६१ औं प्रतिवेदनमा १३ प्रतिशत मात्र कानूनी व्यवस्थाअनुसार भदौ महिनामा र बाँकी ८७ प्रतिशत अन्य महिनामा सरुवा भएको उल्लेख छ । प्रतिवेदनअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९/८० मा राजपत्राङ्कित एक हजार ९५४ र राजपत्र […]

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख नाघ्यो, यो वर्ष दुई लाख ८५ जना विदेशिए

काठमाडौं । तीस वर्षको अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ ह
BizKhabar Online » BizKhabar Online

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख नाघ्यो, यो वर्ष दुई लाख ८५ जना विदेशिए

काठमाडौं । तीस वर्षको अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हजार पुगेको जनाएको छ । जसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत छन् । आइतबार सार्वजनिक आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणको प्रतिवेदन अनुसार २०८० फागुनसम्म वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ५९ लाख ६९ […]

कोलकोताले जित्यो आइपिएलको उपाधि, उपाधिसँगै जित्यो ३२ करोड रुपैयाँ नगद

काठमाडौँ । कोलकोता नाइट राइडर्सले इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । आइतबार सम्पन्
BizKhabar Online » BizKhabar Online

कोलकोताले जित्यो आइपिएलको उपाधि, उपाधिसँगै जित्यो ३२ करोड रुपैयाँ नगद

काठमाडौँ । कोलकोता नाइट राइडर्सले इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा कोलकोताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक आइपिएलको उपाधि जितेको हो । सनराइजर्सले दिएको ११४ रनको लक्ष्य पछाएको कोलकोताले १०।३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । कोलकोताका लागि बेंकटेश अय्यरले सर्बाधिक ५२ […]

कस्तो छ आजको मौसम ? कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौँ । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक
BizKhabar Online » BizKhabar Online

कस्तो छ आजको मौसम ? कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौँ । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी र लुम्बिनी प्रदेश लगायत आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भू(भागका थोरै स्थानहरुमा, लुम्बिनी प्रदेशको तराई भू-भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का […]

ग्लोबल आइएमई बैंकको नयाँ अफर, कार्डमार्फत दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामा
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको नयाँ अफर, कार्डमार्फत दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा खरिद १५ प्रतिशतसम्म छुट पाउनेछन् । यो योजना जेठ १३ गतेदेखि ३ महिनासम्म […]

६ खर्ब ६९ अर्ब नाघ्यो सरकारी बेरुजु, एकै बर्ष थपियो ९५ अर्ब ६० करोड

काठमाडौं । गत आर्थिक बर्षसम्म सरकारी बेरुजु ६ खर्ब ६९ अर्ब रुपैयाँ नाघेको छ । आईतबार महालेखापरिक्
BizKhabar Online » BizKhabar Online

६ खर्ब ६९ अर्ब नाघ्यो सरकारी बेरुजु, एकै बर्ष थपियो ९५ अर्ब ६० करोड

काठमाडौं । गत आर्थिक बर्षसम्म सरकारी बेरुजु ६ खर्ब ६९ अर्ब रुपैयाँ नाघेको छ । आईतबार महालेखापरिक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको ६१ औं लेखापरिक्षण प्रतिवेदनले १ बर्षमै ९५ अर्ब बढी बेरुजु थपिँदो साढे ६ खर्ब बेरुजु नाघेको औँल्याएको हो । प्रतिवेदन अनुसार गत बर्षसम्मको बाँकी बेरुजु ५ खर्ब ८७ अर्ब ३४ करोड रुपैयाँमध्ये […]

धितोपत्र बोर्ड र बीमा व्यबसायीबीच छलफल, संचालकको सेयर विक्री गर्न नपाईने व्यवस्था हटाउन आग्रह

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यबसायी संघका पदाधिकारी र नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्ड र बीमा व्यबसायीबीच छलफल, संचालकको सेयर विक्री गर्न नपाईने व्यवस्था हटाउन आग्रह

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यबसायी संघका पदाधिकारी र नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नबराज अधिकारीबीच भेट भएको छ । आईतबार निर्जीवन बीमा व्यवसायी संघले अधिकारीलाई भेट गरी संघको तर्फबाट सुझावहरु प्रस्तुत गरेको हो । हाल बीमा कम्पनीका सञ्चालकहरुको सेयर पदमा रहंदा र पदबाट हटेको एक बर्षसम्म पनि बिक्री गर्न नपाइने व्यबस्थाले समस्या सिर्जना […]

४४ सार्वजनिक संस्थानमध्ये २६ नाफामा, ३ संस्थानको कारोबार शुन्य

काठमाडौं । नेपालमा संचालिन सार्वजनिक संस्थानमध्ये २६ सार्वजनिक संस्थानमात्रै नाफमा संचालन भईर
BizKhabar Online » BizKhabar Online

४४ सार्वजनिक संस्थानमध्ये २६ नाफामा, ३ संस्थानको कारोबार शुन्य

काठमाडौं । नेपालमा संचालिन सार्वजनिक संस्थानमध्ये २६ सार्वजनिक संस्थानमात्रै नाफमा संचालन भईरहेको पाईएको छ । अर्थ मन्त्रालयले आईतबार सार्वजनिक गरेको गत आवको आर्थिक सर्वेक्षणअनुसार नेपालमा संचालित ४४ सार्वजनिक संस्थामध्ये जम्मा २६ संस्थामात्रै नाफामा रहेको देखिएको हो । जसमा नेपाल आयल निगम, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण मुख्य छ । यस्तै नागरिक लगानी कोष र निक्षेप […]

राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवदेन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवदेन पेस गरिएक
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवदेन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवदेन पेस गरिएको छ । राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति भवन शीतल निवासमा आईतबार आयोजित कार्यक्रममा प्रतिवेदन पेस गरेका हुन् ।सो अवसरमा राष्ट्रपति पौडेलले महालेखा परीक्षकको काममा बढोत्तरी हुँदै गइरहेको सन्दर्भमा सरकारी सम्पत्तिको सही सदुपयोग भए नभएको र अनियमितता वा हानीनोक्सानी भए नभएको विषयमा अझै गहन […]

राष्ट्र बैंकद्वारा सर्कुलर जारी : असल कर्जाको जोखिमभार घट्याे , बैंकलाई विदेशमा शाखा खोल्न कडाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले आईतबार एक सर्कुलर जारी गर्दै असल कर्जामा पर्ने कर्जाहरुको कर्जा
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकद्वारा सर्कुलर जारी : असल कर्जाको जोखिमभार घट्याे , बैंकलाई विदेशमा शाखा खोल्न कडाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले आईतबार एक सर्कुलर जारी गर्दै असल कर्जामा पर्ने कर्जाहरुको कर्जा नोक्सानी व्यवस्थामा सहजीकरण गरिदिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा घोषणा गरिएअनुरुप एक वर्षभन्दा बढी ग्रेस अवधि भएका उर्जा लगायतका पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनाहरुमा प्रवाहित असल कर्जाहरुको ग्रेस अवधिसम्म प्रत्येक वर्ष समानुपातिक रुपमा कर्जा नोक्सानी व्यवस्था गरी […]

Get more results via ClueGoal