सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, वुमन एक्ट लाई गर्याे आर्थिक सहयोग
newsare.net
काठमाडौं । सिटिजन्स बैंकले बुमन एक्ट नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नसिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, वुमन एक्ट लाई गर्याे आर्थिक सहयोग
काठमाडौं । सिटिजन्स बैंकले बुमन एक्ट नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत उक्त संस्थालाई बुधबार उक्त सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले १ लाख रुपैयाँको संस्थाका संचालक सृजना अधिकारीलाई हस्तान्तरण गरेका हुन । भुकम्प प्रभावित क्षेत्रका महिलाहरूलाई आर्थिक रूपले सबल बनाउनका निम्ति उक्त रकम प्रयोग गरिने संचालक अधिकारीले बताईन । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका… The post सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, वुमन एक्ट लाई गर्याे आर्थिक सहयोग appeared first on BizKhabar Online. Read more