स्कुल बसहरुले यसरी ठग्दैछन सरकारलाई, सरकारले यी सुविधामा छुट दिन्छ स्कुल बसलाई
newsare.net
काठमाडौं । काठमाडौं लगायत देशका विभिन्न निजी विद्यालयहरुले आफ्ना स्कुल बसहरुमार्फत सरकारलाई बरस्कुल बसहरुले यसरी ठग्दैछन सरकारलाई, सरकारले यी सुविधामा छुट दिन्छ स्कुल बसलाई
काठमाडौं । काठमाडौं लगायत देशका विभिन्न निजी विद्यालयहरुले आफ्ना स्कुल बसहरुमार्फत सरकारलाई बर्षाैदेखि ठगिरहेको पाईएको छ । नेपाल भरिका स्कुलबसहरुले विद्यार्थीहरुमार्फत उल्लेख्य रुपमा पैसा उठाउने राज्यले दिएको सुविधाको फाईदा लुट्दै सरकारलाई नै ठगिरहेको पाईएको हो । नेपालभरी हाल साढे १८ सय निजी विद्यालय तथा कलेजहरु छन । जसले हरेक विद्यार्थीमार्फत मासिक ५ देखि ६ हजारसम्म लिने गर्दछन । तसर्थ विद्यार्थीलाई सहज वातावरण निर्माण गर्नका लागि स्कुल बसमा विभिन्न छुट दिने गरेको छ । तर पनि विद्यालय तथा कलेजहरुले राज्यले दिएको सुविधाको फाईदा उठाउँदै विद्यार्थीलाई बर्षैँदेखि ठग्दै आएका छन । सरकारले… The post स्कुल बसहरुले यसरी ठग्दैछन सरकारलाई, सरकारले यी सुविधामा छुट दिन्छ स्कुल बसलाई appeared first on BizKhabar Online. Read more