नेप्से परिसुचक सामान्य उकालो लाग्दा बढ्न सकेन कारोबार, देखिएन लगानीकर्ताको उत्साह
newsare.net
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक सामान्य उकालो लागेको छ । बजार खुलेको केही समय दोहोरो अनेप्से परिसुचक सामान्य उकालो लाग्दा बढ्न सकेन कारोबार, देखिएन लगानीकर्ताको उत्साह
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक सामान्य उकालो लागेको छ । बजार खुलेको केही समय दोहोरो अंकले उकालो लागेको नेप्से परिसुचक अन्तमा ५ दशमलव ९९ अंकले बढ्न पुगेको छ । बजार सामान्य रुपमा बढ्दा कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो हप्ता दैनिक ५० करोड रुपैयाँको हाराहारीमा सेयर किनबेच भएको बजारमा आईतबार ३७ करोड रुपैयाँमा सिमित बन्न पुग्यो । दिनभर १ सय ७२ कम्पनीका १४ लाख ७७ हजार कित्ता सेयर कारोबार भएको छ । जसमा साईन रेसुङ्डा डेभलपमेन्ट बैंकको संस्थापक सेयरको हिस्सा ठूलो रहेको छ । सो बैंकको… The post नेप्से परिसुचक सामान्य उकालो लाग्दा बढ्न सकेन कारोबार, देखिएन लगानीकर्ताको उत्साह appeared first on Bizkhabar Online. Read more