४०४ जना हवल्दारको बढुवा सिफरिस, नामवली सहित
newsare.net
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ४ सय ४ जना हवल्दारलाई सहायक निरीक्षक (असई) मा बढुवा गरिए४०४ जना हवल्दारको बढुवा सिफरिस, नामवली सहित
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ४ सय ४ जना हवल्दारलाई सहायक निरीक्षक (असई) मा बढुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौंका मानव श्रोत एवं प्रशासन विभागले जनपद प्रहरी समुह तर्फको रिक्त रहेको सहायक निरीक्षक पदमा ४ सय ४ जना हवल्दारलाई बढुवाको लागि सिफारिस गरिएको हो । रिक्त रहेको पद बढुवा समितिको असार ३१ गते बसेको बैठकले बढुवाको लागि गरिएको सिफारिस सुची प्रहरी नियमावली २०७१ संशोधन सहितको नियम २७ को उप नियम ४ को प्रावधान अनुसार बढुवाको सिफारिस गरिएको बढुवा समितिको सचिवालयले जानकारी दिएको छ । The post ४०४ जना हवल्दारको बढुवा सिफरिस, नामवली सहित appeared first on Bizkhabar Online. Read more