जुनदेशसँग व्यापार छैन त्यहि देशका वाणिज्यदूत छन् कालोबजारी सुलभ अग्रवाल
newsare.net
काठमाडौं । कालोबजारीको आरोपमा पक्राउ गरेको शंकर ग्रूपका प्रबन्ध निर्देशक सुलभ अग्रवाल नेपालसँगजुनदेशसँग व्यापार छैन त्यहि देशका वाणिज्यदूत छन् कालोबजारी सुलभ अग्रवाल
काठमाडौं । कालोबजारीको आरोपमा पक्राउ गरेको शंकर ग्रूपका प्रबन्ध निर्देशक सुलभ अग्रवाल नेपालसँग ब्यपारनै नभएको देशको अवैतानिव वाणिज्यदूत भएर नेपालमा कालोधन्दा चलाउन उद्धत भएको भेटिएको छ । शक्तिको दूरुपयोग गर्दै नेपालसँग व्यापारिक सम्बन्ध नै भएको कीगिस्तानको अवैतानिव वाणिज्यदूत बनेर देशमा कालोबजारीदेखि भ्याटछलीजस्ता क्रियाकलापमा अग्रवालको संलग्नता रहको बुझिन आएको छ । देशमा चालू आर्थिक बर्षको ८ महिनामा ९ अर्ब रुपैयाँको आयात भएकोमा अग्रवाल राजदूत भएको कीर्गिस्तानबाट सोही अबधिमा जम्मा १२ हजार २ सय रुपैयाँको आयात भएको सरकारी तथ्याङ्कले देखाएको छ । गत आवमा भने कीर्गिस्तानसँग नेपालको कुनै वैदेशिक व्यापार भएको छैन… The post जुनदेशसँग व्यापार छैन त्यहि देशका वाणिज्यदूत छन् कालोबजारी सुलभ अग्रवाल appeared first on Bizkhabar Online. Read more